
नायिका निशा अधिकारी निर्देशन तिर अगाडि बडेकी छिन ।पत्रकार स्म्मेलनको आयोजना गर्दै उनले निर्देशन गर्न लागेको म्युजिक भिडियाको जानकारी मात्र सार्बजनिक गरीनन की निर्देशन तिर अगाडी बड्ने संकेत पनि देखाइन ।उनले जनक पहारीको बियोण्ड एल्बमको शिब परीयारले गायको गितको भिडियो निर्देशन गर्न लागेकी हुन ।गितमा गजित बिष्ट र मेनुका प्रधानले अभिनय गर्ने छन भने गम्भीर बिष्टले गितमा कोरीयोग्राफि गर्दैछन ।फिल्मी पारामा गितको छायाँङ्कन शुरु गरीएको थियो ।निशाले अमेरीकामा केही समय निर्देशनको औपचारीक अ्ध्यन पनि गरेकी छिन ।