१ पुष २०७२, बुधबार

महानगरीय अपराध महाशाखा प्रमूख एसएसपी सर्वेन्द्र खनालले ठगी तथा कालोवजारी गर्ने जो कोहीलाई पनि नछोडिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले कालोवजारीलाई निरुत्साहित गर्नु पर्नेमा प्रोत्साहन गर्न सरकारी उच्च पदस्थ पदाधिकारी नै लागिपरेको बताउदै उनीहरुलाई पनि कारवाही गरिने दृढता व्यक्त गर्नुभएको छ ।

sarbendra-khanal

प्रतिक्रिया दिनुहोस्
LIVE TV