मुख्य समाचार
जीबी राईलाई समात्न नसक्नुको कारण यस्तो, आईजीपी पनि रविको बचाउमा
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । बुधबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा बोल्दै आईजीपी कुँवरले उक्त सहकारी ठगीका मुख्य नाइके सहकारीकै संस्थापक अध्यक्ष जीबी राई भएको र उनी हाल मलेसियामा लुकेर बसेको बताए ।
बिहीबार, चैत १५, २०८०
सिद्धान्त र एजेन्डाविहीन दलहरूको गठबन्धनले देश दुर्घटनातर्फ
बुधबार, चैत १४, २०८०
सवारी दुर्घटनाको डरलाग्दो रूप, के कारण बढिरहेछन् दुर्घटना ?
मंगलबार, चैत १३, २०८०
निजी विद्यालयको शुल्कमा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन
सोमबार, चैत १२, २०८०
भर्खरै
- एमडीएमएस भ्रष्टाचार अभियोगमा २० जनाविरुद्ध मुद्दा दर्ता
- विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री
- प्रतिकूल मौसमले हवाई उडान प्रभावित, एयर चाइनाको जहाज ‘डाइभर्ट’
- प्रचण्डमाथि बैठकमै खनिए जनार्दन, साँचो बोले पो पत्याउनु भन्दै अविश्वास
- सुदूरपश्चिममा फेरि फैलियो कोरोना, छैन कुनै तयारी