Nepa Top
century-bank
स्वास्थ्य

पशु बाट मान्छेमा सर्ने ज्यानै जाने रोग एन्थ्रेक्स ! पाल्पामा देखियो

काठमाडौं– पाल्पाको गल्दामा एन्थ्रेक्स देखिएको छ  । केही समयदेखि पशुहरु यो रोगबाट मर्न थालेपछि मान्छेमा सर्न सक्ने भन्दै विशेष टोली पठाइने भएको हो । यो रोगको संक्रमण मानिसमा सरेपछि उपचारको

एकचोटी उम्लीएको पानी चिस्सीए पछि पुन उमाल्ने गर्नु भएको छ ? सावधान !!

एकपटक उमालेर चिस्याइसकेको पानीलाई फेरि उमालेर खानु स्वास्थ्यका लागि हानिकारक हुने देखिएको छ । यसरी पटक पटक पानीलाई उमाल्दा पानीका अणुहरुको संरचनामै परिवर्तन आउन सक्ने र यो स्वास्थ्यका लागि लाभदायी

जसको प्रयोग बाट हामी छिटै बुढो हुन्छौँ

हामीलाई थाहा नै हुँदैन दैनिक हुने केही यस्ता गल्ती छन्, जसले हामीलाई दिन प्रतिदिन बुढो बनाइ रहेको हुन्छ । अनि हामी उमेर नपुग्दै पाको देखिन थाल्छौं । तर यस्तो हुनुमा

चुरोट पिउनेको दिमागको पत्र पातलो

चुरोट पिउनेले जति सक्दो चाँडो आफ्नो आदत त्यागेमा यसअघि चुरोटले दिमागमा पारेको क्षतिबाट बच्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । दिमागको शक्तिलाई पूर्ववत् अवस्थामा राख्न ७० वर्षपछि पनि चुरोट रोक्न सकिने

जाजरकोट जहाँ मैनबत्ती बालेर उपचार गरिन्छ

जाजरकोट । जाजरकोटको जिल्ला अस्पतालमा मैनबत्ती बालेर बिरामीको उपचार हुने गरेको छ । विद्युतको नियमित र भरपर्दो सुविधा नहुँदा १५ शय्याको यस अस्पतालमा उपचार गर्न आउने बिरामी मर्कामा रहेको नागरिक दैनिकमा खबर

कडा रूपमा देखिँदैछ सामान्य रुघाखोकी – टेक केअर

बिरामीहरूमा मौसमी रुघाखोकी (सिजनल फ्लु) को संक्रमण कडा रूपमा देखिएको छ । सामान्यत: मुलुकमा जाडो बितेर गर्मी लाग्न लाग्दा र वर्षायाम गरी दुई पटक मौसमी रुघाखोकी बढी देखिने गर्छ ।

यौन सम्पर्क अस्वीकार गरेपछि गर्भवती श्रीमतीको हत्या

लुम्बिनी – आठ महिनाकी गर्भवती श्रीमतीसँग यौन सम्पर्क गर्न खोज्दा नमानेपछि श्रीमान्ले कुटपिट गरी हत्या गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी रुपन्देहीको सिपवा–६ का २५

सुन्तलाले पनि घटाउँछ तपाईंको तौल

एजेन्सि – तौल घटाउन क्यालोरी कम खाने र क्यालोरी धेरै खर्च गर्नुपर्छ ।तौल पनि घटाउन र स्वस्थ पनि रहन दैनिक शारीरिक व्यायाम नै पहिलो अस्त्र हो । तौल घटाउन सन्तुलित

जन्मनासाथ २ शिशुको मृत्यु

  दोलखाको  उत्तरी दुर्गम गाउँ कालिन्चोकमा तीन दिनयता जन्मिएलगत्तै दुई नवजात शिशुको ज्यान गएको छ । नागरिक दैनिकमा समाचार छ । भूकम्पले घर भत्काएपछि जस्ताका टहरामा रात काटिरहेका गर्भवती र

बागलुङको बिहु सुल्डाँडा आयुर्बेदिक ओषधालय १० महिनादेखि कर्मचारी विहीन

स्वास्थ्य मन्त्रालय अन्तरगतको आयर्बेेदीक औषधालयको केन्द्रीय बिभागको बेवास्ताका कारण बागलुङको एक औषधालय १० महिनादेखि कर्मचारी बिहीन बनेको छ । एक जना कबिराज सहीत ४ जना कर्मचारीको दरबन्दी रहेको बिहु सुल्डाँडा

सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्रात्मक सन्देश हुनुपर्ने व्यवस्था कार्यान्वयन भएन

सरकारी निकायले कडाइ गरेको भए अहिले बजारमा आउने सुर्तीजन्य पदार्थको प्याकेटमा चेतावनीमूलक चित्रात्मक सन्देशले ९० प्रतिशत भाग छोपिएको हुन्थ्यो । तर, जिम्मेवार निकायको उदासीनताका कारण यो निर्णय कार्यन्वयन हुन सकेको

यति धेरैउपयोगी हुन्छ भातको माड !

एजेन्सी : हामीले पकाउने भात आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ । कान्जी समेत भनिने यो भातपानी स्वास्थ्यका दृष्टिले धेरै हितकर छ । छालाको समस्यादेखि स्वास्थ्यसँग

काठमाडौंको बालाजुमा एकदिने निःशूल्क स्वास्थ्य शिविरको आयोजना [भिडियो सहित]

मधुमेह तथा उच्च रक्तचापका बिरामीलाई विशेष सेवा दिने उद्देश्यका साथ काठमाडौंको बालाजु उद्यानमा आयोजना गरिएको एकदिने निःशूल्क स्वास्थ्य शिविरबाट सयौं लाभान्वित भएका छन् । शिविरमा निशुल्क औषधि वितरण गर्नुका साथै

चिकित्सकीय गल्ती नेपालको मेडिकल क्षेत्रका लागि अर्को गम्भीर समस्या वन्दै

पछिल्लो समय मुलुकका अस्पतालहरु निकै बिबादमा आएका छन् । अस्पतालमा बिरामीको मृत्यु पछि लापरबाही भएको भन्दै पीडित पक्षको बिरोधका घटनाहरु घटाउनु सामान्य जस्तै बनिसकेको छ । चिकित्सकले गल्ती गरेको अवस्थामा

सूर्तिजन्य पदार्थको सेवनले फुर्ति बढ्दैन, मोटोपन बढ्छ

स्वास्थ्यका लागि सूर्तिजन्य पदार्थको सेवनभन्दा पनि मोटोपन बढी खतरा भएको भन्दै यसको नियन्त्रणका लागि कडा कदम चाल्न यस क्षेत्रमा काम गर्ने संस्थाहरुले जनाएका छन् । खाद्य उद्योगहरुलाई पनि सूर्तिजन्य उद्योगसरह
Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]