Nepa Top
century-bank
स्वास्थ्य

रसुवाको नौकुन्ड र कालिकास्थानमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । अल्का अस्पतालले रसुवाको नौकुन्ड र कालिकास्थानमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । स्वास्थ्य सेवाको सहज पहुँच नपुगेको स्थानलाई लक्षित गर्दै अस्पतालले निःशुल्क शिविर सञ्चालन गरेको हो । अस्पतालका

थलिएको औषधि लिमिटेडलाई औषधि दिलाउने महाप्रबन्धक रोबशकुसम सुवेदी आफै थाके !

रिया भण्डारी, काठमाडौं, ३ पुष । सात बर्ष बन्द भएर पुनः सञ्चालनमा आएको सरकारी स्वामित्वको एक मात्र औषधि कम्पनी नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा रोबश कुसम सुबेदीले आफ्नो पदबाट राजीनामा दिएका

स्वास्थ्य सचिवबाट भएको पुष्पा चौधरीको सरुवा गैर कानूनी : सर्वोच्च अदालत

काठमाडौं, ३ पुष । सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयका सचिव डा. पुष्पा चौधरीको सरुवालाई गैर–कानूनी ठहर गर्दै पुनःबहाली गर्न आदेश दिएको छ । न्यायाधीशद्वय मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले

दमौली अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट

दमौली । दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत

बैतडीका सात स्थानीय तह एम्बुलेन्सविहीन

बैतडी । जिल्लाका सात स्थानीय तह एम्बुलेन्सविहीन छन् । जिल्लाका सबै स्थानीय तहमा अझै पनि सडक सञ्जाल पुग्न सकेको छैन । सडक सुविधा नहुँदा यहाँका स्थानीय तहले एम्बुलेन्स खरीद नगरेको

मटिहानीमा एम्बुलेन्स सेवा शुरु

बर्दिवास। महोत्तरी मटिहानी नगरपालिकामा एम्बुलेन्स सेवा शुरु भएको छ । नेपाल भारत महिला मैत्री समाज काठमाडौँले नगरपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स आजदेखि सञ्चालनमा आएको हो । नेपाल भारत सहयोग कार्यक्रमअन्तर्गत नेपालस्थित

२० वर्षे पुराना उपकरणको भरमा कान्ति बाल अस्पताल

काठमाडौं । एकमात्र केन्द्रीय बाल अस्पताल, कान्तिमा उपकरण अभावले सेवा प्रवाहमा समस्या भएको छ । अधिकांश उपकरण वर्षेनि ३० पटकभन्दा बढी बिग्रिन्छ । तर, अस्पताल प्रशासनले भने नयाँ खरिदमा भन्दा

स्तन क्यान्सरको परीक्षण शिविर सम्पन्न

काठमाडौँ, २ पुस । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी माविमा एक दिने निःशुल्क ‘स्तन क्यान्सर परीक्षण तथा हाडजोर्नी शिविर’ सम्पन्न गरेको छ । अस्पतालको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत संयुक्त

चिकित्सा शिक्षा विधेयक छिटो अनुमोदन गराउँन डा: गोविन्द केसीको माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानमा कार्यरत प्रा डा गोविन्द केसीले प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक छिटो अनुमोदन माग गर्नुभएको छ । आज प्रेस विज्ञप्ति

दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्

बेझाड । पाल्पा जिल्लामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । पचास शय्याको अस्पतालको रुपमा विकसित हुँदै

सुरक्षित गर्भपतनमा आकर्षण बढ्दै, चुनौती कायमै

गौतमबुद्ध बज्राचार्य काठमाडौँ ,रासस। नेपालमा सुरक्षित गर्भपतनका लागि गर्भवती महिलाहरू आकर्षित हुन थालेका छन् । नेपाल सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा प्रदान गर्न थालेपछि महिलामा

खुल्ला चउरमा उपचार सेवा

हुम्ला। जिल्ला अस्पताल हुम्लामा उपचार गर्न आउने बिरामीले खुल्ला चउरमा उपचार गर्दै आएका छन् । गाउँघरमा रहेका स्वास्थ्य चौकीमा उपचार हुन नसेकपछि जिल्ला अस्पताल आउने बिरामीले दुई दिनदेखि जिल्ला अस्पतालको

नौकुण्ड र कालिकास्थानमा अल्का अस्पतालकाे नि:शुल्क स्वास्थ्य शिविर

रसुवा । यहाँको नौकुन्ड र कालिकास्थानमा अल्का अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दुवै स्थानका शिविरमा गरी ५ सयभन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा विशेषगरी स्त्री रोगमा

टिचिङबाट डिस्चार्ज भए निर्मलाका बुवा यज्ञराज

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तका बुवा यज्ञराज पन्तकाे मानसिक अवस्थामा सुधार अाएकाे छ । उनी स्वस्थ भएपछि अाइतबार नै त्रिवि शिक्षण अस्पतालले ‘डिस्चार्ज’ गरेकाे छ । उनको

धुलोमुक्त देखिन थाल्यो काठमाडौ: कस्ले बढार्दैछ काठमाडौंका सडककाे धुलो ?

काठमाडौं । विगत केही समयदेखि काठमाडौं उपत्यकाका सडकहरुमा धुलोको उपस्थिति न्यून देखिन थालेको छ । काठमाडौं उपत्यकाका सडकमा उड्ने धुलोलाई लिएर सर्वत्र आलोचना हुन थालेपछि सडक विभागले आफुसंग रहेका ब्रुमरहरु
Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]