Nepa Top
century-bank
समाज

महोत्तरीका दश गाविस र दुई नपा सुक्खाग्रस्त

महोत्तरी । सुक्खायाम तथा बढ्दो गर्मीसँगै पानीका मुहान धमाधम सुक्न थालेपछि महोत्तरीका विभिन्न क्षेत्रलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ । मङ्गलबार प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवको अध्यक्षतामा बसेको

मनोमानी शुल्क उठाउने विद्यालयमाथि अनुगमन

काठमाडौँ, २१ वैशाख । संयुक्त विद्यार्थी सङ्गठनले मनोमानी शुल्क उठाउने विद्यालयमाथि बुधबारदेखि कडाइका साथ अनुगमन गर्ने निर्णय गरेको छ । नेपाल विद्यार्थी सङ्घको केन्द्रीय कार्यालय डिल्लीबजारमा बसेको बैठकले मनोमानी शुल्क

नौ फिटको विशाल सर्प हेर्न हजारौँको भीड

महोत्तरी। सर्लाहीको गौरीशङ्कर गाविसस्थित बाँके चोकमा विगत केही दिनदेखि बस्दै आएको करिब ९ फिट लम्बाइ भएको जङ्गली सर्पलाई हेर्नका लागि दिनहुँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ । पूर्व पश्चिम

बालापनको पढाइको तीर्खा बूढेसकालमा जागेपछि….

खोटाङ। वैशाख महिनाको टन्टलापुर घाम । जस्ताले छाएको सानो छाप्रो । छाप्रोभित्र ३–४ जोर डेस्कबेन्च अनि अगाडिपट्टि सेतो पाटी । आफ्ना छोरी तथा नातिनीसरहका महिलाको हुलमा अघिल्लो पङ्क्तिको डेस्कमा किताब

पुलमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

राजविराज। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–८ स्थित सुननही खोलाको पुलमा आज बिहान मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै

पाल्पाका अग्निपीडितको मनमा पीडा मात्रै

पाल्पा। पाल्पा जिल्लाको हुमीन–६ की कृष्णकुमारी श्रेष्ठको पाँच जनाको परिवार छ । गत शनिबार गाउँमुनिको जङ्गलबाट सल्केको आगोले श्रेष्ठको घर जलेर नष्ट भएपछि रात कसरी बिताउने भन्ने पिरलो छ ।

विश्व युद्ध लडेका योद्धाले लिए प्रतिलिपि नागरिकता

नवलपरासी । दोस्रो विश्व युद्ध लडेका वीर योद्धा चन्द्रसिंह गुरुङले नवलपरासीबाट प्रतिलिपि नागरिकता लिनुभएको छ । नवलपरासीको नर्सही–४ घर भएका गुरुङले १०९ वर्षको उमेरमा प्रतिलिपि नागरिकता लिनुभएको हो । गुरुङ

खाडीका युवाद्वारा तीन करोड लगानीमा महानगर सुपरमार्केट(फोटो फिचर सहित)

वैदेशिक रोजगारीको सिलसिलामा कतार, दुबई, बहराइन, हङकङमा कार्यरत युवाको तीन करोड रुपैयाँ लगानीमा महानगर सुपरमार्केट सञ्चालनमा ल्याएका छन् । करिब ३० जना नेपाली युवाको समूहले काठमाडौंको तीनकुनेमा आधुनिक सुपरमार्केट सञ्चालनमा

लोमान्थाङमा तिजी पर्वको उल्लास

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तिजी पर्वको रौनक सुरु भएको छ । १५औँ शताब्दीदेखि त्यहाँका गुरुङ र विष्ट समुदायले मनाउँदै आएको यो पर्व यही वैशाख २२ देखि २४ गतेसम्म

दुर्घटनामा एक पैदलयात्रीको मृत्यु

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–३ केउरेनीमा गएराति भएको सवारी दुर्घटनामा परी एकजना पुरुषको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट अन्दाजी ५०÷५५

आगलागीबाट रु १५ करोडको क्षति

 गुल्मीको बडागाउँमा शनिबार लागेको आगलागीबाट करिब रु १५ करोड बराबरको क्षति भएको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार घटनाको बारेमा विस्तृत विवरण अझै आउन बाँकी रहेको भन्दै अहिलेसम्मको

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

तम्घास (गुल्मी) । गुल्मीको हर्दिनेटामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सोमबार हर्दिनेटाबाट भतेरपाटा भन्ने स्थानमा आफ्नै घरतर्फ जाने क्रममा लु २ प ३६९० नम्बरको मोटरसाइकल सडकबाट

 अवैध काठसहित दुई पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रबाट ट्र्याक्टरको ट्रलीमा अवैधरुपमा लुकाइछिपाइ लैजाँदै गरेको ४५ क्युफिट सालको काठसहित सोमबार दुई जनालाई इलाका वन कार्यालय बेदकोटको टोलीले पक्राउ गरेको छ । विशेष सुराकीको

भूकम्पपीडितको घर निर्माणका लागि ५० लाख सहयोग

सुरुङ्गा (झापा)। झापाको बिर्तामोडमा रहेको रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले भूकम्पप्रभावित क्षेत्रमा घर निर्माणका लागि  ५० लाख सहयोग गरेको छ । सिन्धुपाल्चोकको सिपा पोखरेमा ११ वटा भवन निर्माणका लागि

भूकम्प प्रभावित जनता सामुहिक आवासको प्रतीक्षामा

भूकम्प प्रभाभित नेपाली जनता कहिले सरकारले सामुहिक आवास वनाइदेला र त्यहाँ आश्रय लिउला भन्ने प्रतीक्षामा छन । तर सरकारले वर्खा आउनै लाग्दा समेत त्यस्ता आवास निर्माण गर्ने ठोस कदम चाल्न
Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]