Nepa Top
century-bank
समाज

रौतहट डुुमरियाका १२ वर्षीय बालक युुवराज साहको हत्यामा संलग्न प्रहरी जवान फरार

मनोज साह, रौतहट । रौतहटको कटहरिया नगरपालिका ९ डुुमरियाका १२ वर्षीय बालक युुवराज साह (सन्नीदेवल) को हत्यामा संलग्न रहेको आरोप लागेका एकजना प्रहरी जवान सम्पर्कविहीन भएका छन् । घटनाका मुुख्य

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन, दाहसंस्कार भोलि !

काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको हो । लामो समय

नीलो स्टिकर भएको ट्याङ्करको पानी मात्र पिउनयोग्य हुने बोर्डको भनाई

काठमाडौँ । नीलो स्टिकर पाएका ट्याङ्करका पानी मात्र पिउनयोग्य रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । उपत्यकामा नीलो स्टिकर पाउने १४ ट्याङ्कर मात्र रहेको बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम

एक नम्बर प्रदेश सरकारद्वारा ‘आर्थिक विधेयक २०७५’ प्रस्तुत

तारा आचार्य, मोरङ । एक नम्बर प्रदेश सरकारले आर्थिक विधेयक २०७५ प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारले संविधानमा उल्लेख भए बमोजिमको कर र करको दायरा राखेर राजस्व उठाउन

सजिलो छैन सपना पुरा गर्न यूरोपमा – खेती अनुभव र  यथार्थता : जे देखे , जे भोगे ! 

– जनक बराल डिसेम्बर महिनामा ओलिभमा काम गर्ने क्रममा एक जना अजिब किसिमको पात्रसँग  भेट भयो । ओलिभ टिप्ने काम निश्चय नै गाह्रो  हुन्छ।  घाम,  चिसो , झरी जेसुकै भएपनि

विपद् जोखिम न्यूनीकरणको रणनीतिक योजना स्वीकृत

काठमाडौँ ।  सरकारले विपद् जोखिम न्यूनीकरणको रणनीतिक योजना आज स्वीकृत गरेको छ ।” गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र भूकम्प

भुक्तानी नदिने चिनी मिल र क्रसर उद्योगलाई कारवाही गर्ने गृहमन्त्रीको उद्घोष

काठमाडौँ । सरकारले कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रसर उद्योगलाई कारवाही गर्ने भएको छ । गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री

एक भारतीयको लेक लागेर मृत्यु

हुम्ला।  कैलाश मानसरोवर तीर्थयात्रा गरी फर्किने क्रममा आज एक भारतीयको मृत्यु भएको छ । भारत मध्यप्रदेशका ४५ वर्षीय महादेश्वर स्वामी रामानन्द पुरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले जानकारी

१० प्रतिशत भूकम्प पीडितले घर निर्माण गरेरन्

चौतारा । गोरखा भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा १० प्रतिशत पीडितले अझै आवास निर्माण गर्न सकेका छैनन् । कामदारको अभाव, निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि र गुनासोमा परेका पीडितको निर्णय भई

मौरीको रानी वितरण प्रभावकारी नभएपछि किसान चिन्तित !

चितवन । यसपाली चितवनमा किसानका लागि मौरीको रानी वितरण कार्य प्रभावकारी हुन नसक्दा किसान चिन्तित भएका छन् ।सरकारी कार्यक्रम अनुसार ९४ जना किसानका लागि चार हजार ५०० मौरीको रानी वितरण

के राति दही खानु सहि हो ?

काठमाडौं । गर्मीको समयमा सबैलाई चिसो खान मन लाग्छ । विशेषज्ञहरुले गर्मीको समयमा अधिक मात्रामा तेल-मसलाको सेवनबाट टाढा रहन सल्लाह दिने गरेका छन् । साथै यस्तो चिज खान आग्रह गर्छन्

मोटो रकम असुल्नेलाई कारवाहीको तयारी

काठमाडौँ। सरकारले पदयात्रामा गएका पर्यटक बिरामी भएको बहानामा उद्धार गरी मोटो रकम असुल्ने संस्था वा निकायमाथि छानविन शुरु गरेको छ । नक्कली बिरामी बनाई पर्यटकको उद्धार गरेको विषयमा व्यापक गुनासो
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]