tata_tiago
राजनीति

राज्यलाई नै दिग्भ्रमित गरेको मोर्चाको आरोप

काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रपति कार्यालय जस्तो गरिमामय स्थानमा केही दलले सरकारलाई झुठा सूचना दिई राज्यलाई नै दिग्भ्रमित गर्ने षडयन्त्र गरेको आरोप लगाएको छ । मोर्चाको केन्द्रीय सचिवालयको

संविधान संशोधन प्रस्ताव पारित गर्न संवाद हुँदै: उपप्रम निधि

वीरगन्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव दुई तिहाई मतले पारित गर्न दलहरुसँग संवाद भइरहेको बताउनुभएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीको

नयाँ शक्ति पार्टी नेपालद्वारा न्यायाधीश नियुक्ति सच्याउन माग

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश नियुक्त गर्ने न्याय परिषद्को सिफारिस सच्याउन आग्रह गरेको छ । सो पार्टीको कानुन, न्याय तथा मानवअधिकार विभागले आज विज्ञप्तिमार्फत

मुगुको नाग्चे लाग्ना सडकको तीन मन्त्रीद्धारा आकाशबाट निरीक्षण

मुगु । सडकको अनुमगन त्यो पनि हेलिकप्टरबाट । त्यसमाथि पनि एकमात्र नभई तीन मन्त्रीबाट । कहिं नभएको जात्रा हाँडीगाउँमा भने झै देखियो सोमबार मुगुको आकाशमा । मुलुकलाई मुगु हुँदै उत्तरी

गणतन्त्र नेपालका राष्ट्रपतिको निम्तो मात्र की गणतन्त्र नै स्वीकार ?

काठमाडौँ । दरबार र दलहरुको सम्बन्ध इतिहासमा त्यति न्यायो कहिले रहेन । दरबारलाई प्रजातन्त्रको सम्मानको लहर रोक्ने तरबार ठान्थे दलहरु । यता दरबार भने दलहरुलाई विदेशीको बुँई चढेको अराष्ट्रिय तत्व

स्थानीय तह पुनर्संरचनामा स्थानीयको भावना समेटिएनःसांसद रमेश लामा

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद रमेशकुमार लामाले स्थानीय तह पुनर्संरचनामा स्थानीयको भावना नसमेटिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । उहाँले गाउँपालिकाको केन्द्र निर्धारण पनि चित्तबुझ्दो ढंगले नभएको गुनासो

दुई नगरपालिका गाभिएकामा स्थानीयको विरोध

काठमाडौँ । स्थानीय तह पुनःसंरचना आयोगले काठमाडौँका दुई नगरपालिकालाई अर्को दुई नगरपालिकामा गाभेको भन्दै विरोध सुरु भएको छ । पुरातात्विक, ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण काठमाडौँको उत्तर पूर्वी भेगस्थित

नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न युएइलाई आग्रह

काठमाडौँ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स(युएइ)का ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीलाई आग्रह गर्नुभएको छ । युएइको राजधानी अबुधाबीस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा

पूर्वाग्रह त्यागेर देश निर्माणमा लाग्नुपर्छ : राज्यमन्त्री जवेगु

मोरङ । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले राजनीतिक पूर्वाग्रह त्यागेर देश निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । मोरङको उर्लाबारी नगरपालिकाले यहाँ आज आयोजना गरेको आर्थिक वर्ष २०७४/७५

संशोधन प्रस्तावलाई समर्थन गर्न एमालेलाई आग्रह

लुम्बिनी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सबै दललाई सहमतिमा ल्याई सविधान कार्यान्वयन गराउने उद्देश्यले आफ्नो दलसहितको सहमतिमा सविधान संशोधन प्रस्ताव ल्याइएको बताएका छन् । काँग्रेस रुपन्देहीले आज भैरहवामा

तीन दिनभित्रमा स्ववियु निर्वाचन आचारसंहिता : शिक्षाध्यक्ष त्रिपाठी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले तीन दिनभित्रमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने बताएकी छिन् । अनेरास्ववियुको आज ज्ञापनपत्र बुझ्दै उनले निर्वाचनको तयारी भइरहेको जानकारी

स्थानीय निर्वाचनका लागि कर्मचारीलाई तयारी रहन गृहमन्त्री निधिको आग्रह

वीरगन्ज । कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले जुनसुकैबेला पनि स्थानीय निकायको निर्वाचन हुन सक्ने भएकाले यसलाई सफल पार्न राष्ट्रसेवक कर्मचारीहरु तयारी भएर बस्नुपर्ने बताएकाछन् । जिल्ला प्रशासन कार्यालय, पर्सामा आज कार्यालय
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]