Nepa Top
century-bank
मनोरन्जन

भेनेसाले दिएको एउटै उत्तर, जसले दिलायो २०१८ को मिस वर्ल्डको ताज

काठमाडाै‌ । गए राती चिनको सान्या सिटी एरेनामा सम्पन्‍न मिस वर्ल्ड प्रतियोगीतामा २०१८ को मिस वर्ल्डको ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डीले जित्न सफल रहिन् । फाइनल राउन्डमा भेनेसालाई सोधिएको थियो

‘मिस वल्र्ड’ २०१८ को ताज मेक्सिकोकी सुन्दरीलार्इ

काठमाडौँ । चीनको सान्यामा सम्पन्न भएको ‘मिस वल्र्ड’ २०१८ को उपाधि मेक्सिकोले हात पारेको छ । मेक्सिकोकी सुन्दरी भेनेसा देलिअाेनले मिस वर्ल्ड २०१८काे ताज पहिरिन् । लिओनले नेपालसंगै १ सय २0

टप १२ बाट बाहिरिन् श्रृङ्खला खतिवडा, यस्तो छ उनको मिस वल्र्ड यात्रा

काठमाडौं । चीनको सान्या सहरमा सम्पन्न भएको मिस वल्र्ड प्रतिस्पर्धामा सहभागी विश्वका १ सय २१ सुन्दरीमध्ये श्रृङ्खला खतिवडा अन्तिम १२ सम्म पुगेर मिस वल्र्डको आफ्नो यात्रा अन्त्य गरेकी छिन् । उनले

राजेश पायल र उर्मिलाको आवाजमा ‘पहरामाथी गुरासै फुल्यो’ रिलिज (अडियोहित)

काठमाडौं । गायिका उर्मिला खालिङ राईको नयाँ गीतको अडियो सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा गायिका राईको ‘पहरामाथी गुरासै फुल्यो’ साकेला गीतको अडियो सार्वजनिक भएको हो । सार्वजनिक

देउ कृष्ण देवानको ‘तारेभीर’ फिल्म ‘फोपी’मा रिलिज

काठमाडौं, २२ मंसिर । देउ कृष्ण देवानको ‘तारेभीर’ फिल्म ‘फोपी’मा रिलिज गरिएको छ । ‘फोपी’ नेपालको पहिलो पेड भिडियो स्ट्रिमिङ मोबाइल एप (paid  video  streaming  mobile  app) हो । ‘फोपी’मा

‘काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल’ आजदेखि शुरु

काठमाडौं । ‘काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल’ (किम्फ)को सोह्रौँ संस्करण आजदेखि शुरु भएको छ । राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो फिल्म फेस्टिबलको

निःसन्तान दम्पतीको कथामा आधारित फिल्म ‘प्रसाद’को बुकिङ आक्रामक

 काठमाडाै‌ । निःसन्तान दम्पतीको जीवनका उतारचढामा आधारित फिल्म ‘प्रसाद’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।बिपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत, लोकमणि सापकोटा, वसुन्धरा भुसाल, सुनिसा बजगार्इं, विनोद भट्टराईलगायत कलाकारले अभिनय गरेको

छोटो समयमै करोड क्लबमा प्रवेश गर्न सफल लोकगीत ‘सालको पातको टपरी’ (भिडियाे)

छाेटाे समयमा निकै नै चर्चा हासिल गर्न सफल भएकाे लाेकदाेहरी गीत हाे ‘सालको पातको टपरी’ । यो गीत छोटो समयमा करोड बढी पटक हेरिएको लोक गीत बन्न सफल भएको छ । यस

श्रृंखलाको सपनाः नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने ! के भन्छन् क्लासमेटहरु ?

श्रृङ्खलाको मिस वल्र्ड प्रतिस्पर्धासम्मको यात्रा काठमाडौं । आफ्नो देशलाई विश्वमाझ चिनाउने गरी मिस वल्र्डमा प्रतिस्पर्धा गरिरहेकी नेपाली चेली श्रृङखला खतिवडाले प्रस्तुत गरेको भिडियो हो, यो । अहिले मिस वल्र्ड प्रतिस्पर्धी

गायक रुकमान लिम्बुको ‘कोइलीमा चरीले’ रिलिज

काठमाडौं । गायक रुकमान लिम्बुको आवाजमा रहेको सालैजो गीत सार्वजनिक भएको छ । ‘कोइलीमा चरीले’ बोलको गीतमा शब्द बसन्त वित्यासी र संगीत शशी गुरुङ वाङदेलको रहेको छ । रुवुशा कृएटिभ

कस्तो बन्यो सुशान्त र साराको ‘केदारनाथ’ ?

एजेन्सी । गत बुधबार फिल्म ‘केदारनाथ’को मुम्बईमा स्पेशल स्त्रिनिङ गरिएको छ । अभिषेक कपुरको निर्देशनमा बनेको यो फिल्ममा सुशान्त सिंहराजपुत र सारा अली खान मुख्य भुमिकामा छन् । साराको यो

मौलिक कथामा लोक नाटक ‘लिलामे माइलो’

काठमाडौँ ।  काठमाडाैंको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ मञ्चन भइरहेको छ । मङ्सिर १४ देखि शुरु भएको सो नाटक पुस ७ गतेसम्म नयाँ बानेश्वरको कुञ्ज थिएटरमा

प्रियंका चोपडाले बेहुली बन्दा लगाएको ७५ फुट लामो पहिरनबारे संसारभरि चर्चा

बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधवार आफ्नो इन्स्टाग्राममार्फत् आफू बेहुली बन्दा लगाएको वेडिङ गाउन सार्वजनिक गरिन्।प्रियंका र अमेरिकी कलाकार निक जोनासले गत साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए।

स्वर सम्राटको सम्झनामा (भिडियोसहित)

नेपाली संगीत–आकाशका मुर्धन्य स्रष्टा, स्वरसम्राटः नारायण गोपाल गुरुवाचार्य । सुमधुर स्वरमा कर्णप्रिय संगीत भरेर नेपाली संगीत भण्डारलाई समृद्ध बनाउन सफल स्वरसम्राट नारायण गोपालको शरीर हामीमाझ नभएको २८ वर्ष भयो ।

१२६ घण्टा नाचेर वर्ल्ड रेकर्ड राखेपछि बन्दना नेपाल – FUN TALK

काठमाडौं । बन्दना नेपालले १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाएकी छिन्। ५रात ६दिन नाचेरै गिनिज बुकमा नाम लेखाउने उनै बन्दनासँग गरिएको कुराकानी फन टक –
Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]