Nepa Top
century-bank
प्रवास

साउदीमा एक नेपालीलाई मृत्युदण्डको सजाय,नेपालीद्वारा नेपालीको हत्या : पीडित परिवारले माफी दिन मानेन

पीडित परिवारलाई ‘ब्लडमनि’ लिएर माफी दिन स्थानीय अधिकारीहरुले समेत गरेको प्रस्ताब अस्वीकार गरेपछि साउदीको अदालतले एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाएको छ । यो फैसलालाई साउदी प्रशासनले जुन सुकै बेला कार्यान्वयन

कामदारलाई ठगीगरी अलपत्र पार्ने १७ म्यानपावर प्रहरीको फन्दामा

काठमाडौँ, प्रहरीले आज राजधानीका १७ वटा म्यानपावर कम्पनीमा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले रिभर ओभरसिज, क्यापिटल रिक्रुमेन्ट सर्भिस, शान इन्टरनेशनल, एभी इन्टरनेशनल, इन्नोभेटिभ ह्युमन रिसोर्स, गोरखा

साउदीमा बन्दी बनाइएकी नेपाली चेलीको उद्धार

साउदी अरब, साउदी अरबमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको उद्धार गरी स्वदेश पठाइएको छ । दलालको प्रलोभनमा परी दिल्लीको बाटो हँुदै घरेलु कामदारका रुपमा ५ वर्षअघि साउदी आएकी पाल्पा

भारतको राजधानी दिल्लीमा पानीको हाहाकार,

नयाँदिल्ली , भारतको राजधानी दिल्लीमा खानेपानीको हाहाकार भएको छ । आन्दोलनकारीले दिल्लीमा पानी आपूर्ति गर्ने मुख्य वितरण प्रणाली बन्द गरिदिएपछि खानेपानीको हाहाकार भएको हो हरियाणमा जाट समुदायले आरक्षणको माग गर्दै

रोजगारीमा जाने कामदारबाट अबैधरुपमा रकम ठगी गर्ने कम्पनीलाई नियन्त्रण गर्न माग

काठमाडौँ, व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसियाको भिएलएनले गैरकानुनी रुपमा नेपाली कामदारलाई ठगी गरेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले कुनै पहल नगरेको भन्दै खेद प्रस्ताव पारित गरेको गरेको

गैरकानुनी नेपालीसहित ९७१ जना कामदार मलेसियामा पक्राउ

मलेसियाले गैरकानुनी आप्रवासी कामदारविरुद्ध गत शुक्रबार रातिदेखि थालेको देशव्यापी कारबाहीमा ९७१ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कति नेपाली छन् भन्ने जानकारी पाईयको छैन । यद्यपी अध्यागमन विभागका अधिकारीलाई

अब मलेसियामा रोजगारीका लागि जान नपाइने

मलेसिया सरकारले आफ्नो मुलुकमा नयाँ बिदेशी कामदारलाई रोजगारी दिन बन्द गर्ने निर्णय गरेको छ । मलेसिया उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले शुक्रबार यस्तो घोषणा गरेका हुन् । इण्डोनेसिसासँग सीमा

अमेरिकामा नेपाली महिला बैज्ञानिक महर्जन पुरस्कृत 

  विजय थापा ,वाशिंगटन डिसी काठमाडौँ जन्मेकी नेपाली अनुसन्धानकर्ता तथा नेपाली महिला बैज्ञानिक डा शुशिला महर्जन गत फेब्रुअरी १३ तारिख एक कार्यक्रमका बीच दि एल्सभियर फाउन्डेसन पुरस्कार द्वारा सम्मानित भएको

फर्किएका कामदार सहजै पुन कोरिया जान पाउने

काठमाडौँ,  रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरिया गई तोकिएकै अवधिभित्र फर्किएका कामदार पुनः सहजै कोरिया जान पाउने भए पनि समयावधि सकिएपछि त्यहाँ लुक्ने प्रवृत्ति भने घट्न सकेको छैन ।

लन्डनको वीलवीचमा को को नाचे इन्दिरा जोशी र सुनिता संग (भिडियो सहित)

  गणेश पाण्डे, लन्डन । साउथ ईष्ट लन्डनको वीलवीचमा सनराईज सांगीतीक कार्यक्रम सम्पन्न  भएको छ ,चर्चित गायीकाहरु इन्दिरा जोशी र सुनीता दुलालले प्रस्तुती दिएको उक्त कार्यक्रमको आयोजना बेलायतमा बस्दै आएका युबा

इराकमा नेपाली युवती अलपत्र

पतिसँग सम्बन्धविच्छेद गरेपछि हसुनपुर-४,  भोजपुरकी १९ वर्षीया मनीषा राई भविष्य सुनिश्चित गर्न कतार वा दुवईमध्ये कुनै एक देशमा जान चाहन्थिन्। वेदेशिक राजगार कम्पनीको चक्कर लगाउँदै गर्दा उनी मानव तस्करी गर्ने

 मलेसियामा गैरकानुनी कामदारलार्इ पुनः रोजगारी

मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारलाई वैध गराई पुन: रोजगारी दिने भएको छ। गैरकानुनी आप्रवासी कामदारलाई वैधता (श्रम स्वीकृति) पछि पुन: रोजगारी दिने कार्यक्रम लागू गरिने प्रधानमन्त्री नाजिबले बताएका छन्।

बिचल्ली भयो मलेसियामा नेपाली कामदारको

काठमाडौं । मलेसियास्थित् नेपाली दूतावासले अवैध कामदारलाई फिर्ता हुन ट्राभल डकुमेन्ट दिन बन्द गरेको छ । दूतावासले विगत डेढ बर्षयता मलेसियामा अवैध कामदार न्यूनीकरण गर्न ट्राभल डकुमेन्ट जारी गर्दैआएको समाचार अन्नपूर्ण

अफगानिस्तानबाट हिँडेपछि सुकबहादुर बेपत्ता

आजसम्म साह्रै आपतसँग बसेँ उनीहरुले मागेको पैसा पनि दिएको छु, अहिले मलाई २ जना साथीहरुले पाकिस्तानको बोर्डरसम्म पुर्‍याइदिन्छु भनेका छन्। पाकिस्तान प्रवेश गरेपछि त्यहीको सिम किन्न पाए भने फोन गर्छु पाइनँ

जाँदा पनि असुली आँउदा पनि असुली

अवैध कामदारलाई मलेसियाबाट स्वदेश फिर्ता पठाउन दलालको चलखेल सुरु भएको छ । मलेसियाले अवैध रुपमा बस्ने विदेशी कामदारलाई कडा कारबाही गर्ने कानुन ल्याउने तयारी गरेकाले दलालले त्यसको फाइदा उठाउँदै सेटिङ
Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]