Nepa Top
century-bank
प्रवास

दोस्रो मिसेस नेपाल यूके २०१८ मा १३ प्रतिस्पर्धी – फाइनल बुधवार २४ अक्टोवरमा सम्पन्न हुने

बेलायतमा आयोजना हुने दोस्रो मिसेस नेपाल यूके २०१८ को फाइनल यही बुधवार ह्यारोे स्थित ह्यारो फुटबल क्लबमा सम्पन्न हुने भएको छ । यस पटक मिसेस नेपाल यूके २०१८ को लागि

भारतमा गाडी दुर्घटना हुँदा चार नेपालीको मृत्य,तीन जना घाइते

एजेन्सी । गाडी दुर्घटना हुँदा ४ को मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । भारतमा भएको गाडी दुर्घटनामा एकै परिवारका चार नेपालीको मृत्य भएको र तीन जना

प्रवासयुवाको आर्थिक सहयोगमा सामुदायिक भवन निर्माण

म्याग्दी । धवलागिरि गाउँपालिका–६ स्थित कल्लेनी गाउँपालिका, वडा, प्रवासमा रहेका कल्लेनीका युवाको आर्थिक सहयोग र स्थानीयबासीको श्रमदानमा एक तले पक्की सामुदायिक भवन निर्माण गरिएको छ । करिब रु २१ लाखको कुल

मातृभूमिकाे समृद्धिका लागि लगानी गर्ने एनअारएनएकाे प्रतिबद्धता

काठमाडौँ । गैरआवासीय नेपाली सङ्गठन (एनअारएनए) ले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका निम्ति थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यहाँ आइतबार सम्पन्न गैरआवासीय नेपालीविज्ञको विश्व सम्मेलनबारे जानकारी दिने

नेपाली श्रमिकले पठाउने रेमिट्यान्स ऊर्जा तथा जलस्रोतमा लगानी गर्नुपर्ने

काठमाडौँ । विदेशमा नेपाली श्रमिकले श्रम गरेर पठाएको विप्रेषण (रेमिट्यान्स) ऊर्जा तथा जलस्रोत क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ । विप्रेषणबाट प्राप्त रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको र त्यसले

एनआरएनए विधान संशाेधन : अब ६ उपाध्यक्ष रहने, विधानसभा नरहने

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा ६ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ । शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी

आगलागीबाट घरबारविहीन भएका एक वृद्धलार्इ छिमेकीले बनाइदिए नयाँ घर

पर्वत । आगलागीबाट घरबारविहीन भएका पर्वतका एक वृद्धले आफ्नै छिमेकीको सहयोगमा नयाँ घर पाएका छन् । महाशिला गाउँपालिका–१ होस्राङ्दीका आगलागी पीडित खरिलाल अधिकारीलाई बेलायतमा बस्दै आएका उनका छिमेकी उज्ज्वल गुरुङले नयाँ

स्थापनाकाे १५ वर्षपछि एनआरएनएको पहिलो विधानसभा काठमाडौँमा सुरु

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को विधानसभा काठमाडौँमा सुरु भएको छ । सन् २००३ मा स्थापनापछि पहिलो पटक विधानसभामार्फत संशोधनको विषय प्रवेश गरेको प्रवक्ता भुषण घिमिरेले जानकारी दिनुभयो

अस्ट्रेलियामा नयाँ योजना घोषणा – आप्रवासीहरुलाई ग्रामीण क्षेत्रमा पठाइने

सिड्नी (रासस/एएफपी) । अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ । बिशाल अस्ट्रेलियाको

अमेरिका जाने चिट्ठा ‘डिभी’का लागि अावेदन खुल्याे, कतै पैसा नतिरी घरबाटै यसरी भर्नुहाेस्

काठमाडौं ।  सन् २०२० का लागि अमेरिका जाने भाग्यचिट्ठा ‘डाइभर्सिटी भिसा ‘(डिभी) को लागि आवेदन खुलेकाे छ । बुधबार रातिबाट खुला भएकाे अावेदन भर्न नेपालस्थित अमेरिकी राजदूतावासले सूचना जारी गरेकाे छ

सेवग्राहीलाई सहयोगको सट्टा गाली गर्छन् साउदी दुतावासका कर्मचारी !

काठमाडौं । कञ्चनपुरका गोकर्ण नाथ ६ महिना अघि काठमाडौंको मोन्टेज म्यानपावरबाट १ लाख ४० हजार खर्चिएर होटलमा काम गर्ने सम्झौता गरेर साउदी अरेबिया पुगे । काम गरेर घरमा पैसा पाठाउने

नेपाली कामदारको सबै खर्च बेहोर्न मलेसिया तयार

मलेसिया नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न तयार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला

मलेसियामा पन्ध्रलाख भन्दा बढी कमाउने नेपाली मजदूर

सिवी अधिकारी क्वालालम्पुर, मलेसिया,  (रासस)  । वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली

मलेसियामा मृत्यु भएका नेपालीको शव नेपाल ल्याइँयो

काठमाडौँ । विषाक्त मदिरा सेवनका कारण मलेसियामा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याइँदै छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार सर्लाहीका आइतसिं गोलेको शवको बिहीबार नै नेपाल ल्याई परिवारजनको

कतार स्टेडियम बनाउन गएका नेपाली विनातलब रित्ताे हात फर्किए

काठमाडौं । कतारले सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्दैछ तर, त्यही विश्वकप आयोजना हुने स्टेडियम बनाउन काम गर्दै आएका नेपालीलाई भने दुई वर्षसम्म काम लगाएर विनातलब नेपाल फर्काइएको छ। सन्
Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]