Nepa Top
century-bank
प्रवास

नौजवानलाई परदेश पठाएर ‘लास’ बुझिरहेछ सरकार : विदेशिएका कतिकाे मृत्यु र अंगभंग भयाे ? कहालीलाग्दो कथा ! (भिडियाे)

काठमाडौँ । वैदेशिक रोजगारीका कारण भित्रने रेमिट्यान्समा सरकार मख्ख परिरहेको छ । र, वैदेशिक रोजगारीलाई अझ बढाउने योजनाका साथ अघि बढिरहेको छ । तर वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन

अमेरिकाकाे ‘बरफ’ जमेको पानीमा मनाइयो ‘सूर्य’ उपासनाकाे पर्व छठ (फाेटाेफिचर)

बाेस्टन । अमेरिकाको रगतै जमाउने जाड़ोमा सूर्य उपासनकाे पर्व छठ मनाइएकाे छ । अास्थाकाे धराेहरका रूपमा रहेकाे लोक-पर्व छठलाई विदेशमा रहेर पनि नेपालीहरूले सम्झना गर्दै विधिपूर्वक मनाएका हुन् । आफ्नो धर्म,

दार्चुलाका एक कामदारकाे मलेसियामा मृत्यु, परिवारमा रुवाबासी

दार्चुला । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे मृतअवस्था

आप्रवासी श्रमिकका हकहितकाे पक्षमा कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा सुरु

काठमाडाैँ । आप्रवासी श्रमिकको हकहितको पक्षमा साझा मुद्दा तय गर्न कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा सुरु भएको छ । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीसहितको सहभागिता छ ।

पोर्तुगल बिशेष : मानव तस्करीका २३ अभियोगमा २ नेपाली सहित ३ जनालाई लाई १४ र १३ बर्ष कैद सजाय

पोर्तुगलको इभोरा पुनरावेदन अदालतले मानव तस्करीको २३ ओटा अभियोगमा २ नेपाली नागरीक सहित् ३ जनालाई १४ र १३ बर्षको जेल सजायको अन्तिम फैसला सुनाएको छ। जसमा ४२ बर्षीय पोर्तुगिज कृषी

चाडपर्व सकिएसँगै मजदूरी गर्न भारत जानेको लर्को

बाजुरा । जिल्लाका अधिकांश युवा दशैँ तिहार सकेर मजदुरी गर्न भारत जान थालेका छन् । खेतीपाती भित्र्याउने काम र चाडपर्व सकिएसँगै कामको खोजीमा भारतका विभिन्न शहर जानेको लर्को लाग्ने गरेको छ

अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले आप्रवासीमाथि नयाँ नियम लगायो

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले आप्रवासीमाथि नयाँ नियम लगाएको छ । नियम अनुसार दक्षिणी सीमाबाट अमेरिका प्रवेश गरेका आप्रवाशी आश्रयका लागि योग्य नहुने जनाएको हो । अमेरिकाको न्याय

नेपाली चाडपर्व चिनाउन जापानमा देउसीभैलो कार्यक्रम (फाेटाेफिचर)

फुकुओका । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा देशैभर देउसी भैलो खेल्ने प्रचलन छ । विदेशमा पनि नेपालीहरूको सङ्ख्या बढ्दै गइरहेकाले देउसी भैलो खेल्ने प्रचलन बढ्दै गइरहेको छ । केही वर्ष

पोर्तुगलको कृषिमा ५० जना बढी सवार ट्याक्टर दुर्घटना – कयौ नेपाली घाइते , एकको अवस्था चिन्ताजनक

पोर्तुगलको कृषि कार्यमा ५० जना बढी काममा जाने सिलसिलामा भएको ट्याक्टर दुर्घटना परी कयौ नेपालीहरु घाइते भएका छन् भने एक जना नेपाली अचेत र चिन्ताजनक अवस्थामा छन्। सोमबार घटेको सो

मेसिनले च्याप्दा कोरियामा कार्यरत लिम्बुको मृत्यु

 कृष्ण कन्दङ्वा कोरिया । मेसिनले च्याप्दा कोरियामा कार्यरत एक नेपालीको मंगलबार मृत्यु भएको छ । पाँचथर जिल्ला फिदिम नगरपालिका साबिक चोकमागु स्थाई घर भएका राजेश तुम्बापो (लिम्बु)को मेसिनले च्याप्दा मृत्युु

वैदेशिक रोजगारीकै क्रममा मृत्यु हुने नेपालीको डरलाग्दो तथ्यांक

काठमाडौं। चालू आर्थिक बर्षको ३ महिनामा मात्र विदेशमा २ सय १६ नेपाली युवाको मृत्यु भएको समाचार आजको कारोबारले पहिलो पृष्ठमा छापेको छ । मृतकका परिवारलाई सरकारले १५ करोड १२ लाख

अन्तर्राष्ट्रिय नेपाली समाज पोर्तुगलको प्रथम अधिबेशन सम्पन्न – धनराज शेर्पाको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

डा. बाबुराम भट्टराईले नेतृत्व गरिरहेको नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन नेपाली अन्तर्राष्ट्रिय समाज पोर्तुगल पहिलो अधिवेशनले धनराज शेर्पालाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ । उनी यसभन्दा अघि पनि

प्रवासी युवाहरुकाे सहयाेगमा पहिराे-पीडितका लागि घर निर्माण 

पर्वत । रोजगारीको सिलसिलामा नेदरल्यान्डमा रहेका पर्वतेलीको सहयोगमा जलजला गाउँपालिका–७ धाइरिङ लस्तीका पहिरोपीडितका लागि घर निर्माण गरिएको छ । गत साउन १ गते रातिको वर्षातका कारण पहिरोले क्षति पुर्याएर विस्थापित जलजला

प्रवासी नेपालीकाे सहयाेगमा अन्नपूर्ण पदमार्गमा झोलुङ्गे पुल निर्माण

पर्वत । अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित साम्रोङखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा घुम्न जाने पर्यटकको सहजताका लागि पुल निर्माण गरिएको हो । हङकङ निवासी

हृदयाघातका कारण कोरियामा आङ्कामी शेर्पाको मृत्यु

काठमाडौँ । दक्षिण कोरियामा कार्यरत दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का आङ्कामी शेर्पाको हृदयाघातका कारण मृत्यु भएको छ । हृदयघातका कारण अस्पताल भर्ना भएका ४३ वर्षीय शेर्पाको उपचारका क्रममा शुक्रबार निधन भएको
Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]