tata_tiago
प्रवास

नयाँ शक्ति नेपाल पार्टी (अन्तर्राष्ट्रिय नेपाली समाज) युएईले बुझायो प्रधानमन्त्रीलार्इ ज्ञापनपत्र

बिनोद श्रेष्ठ युएर्इ । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लार्इ आइतबार एक कार्यक्रम बीच नयाँ शक्ति नेपाल पार्टी (अन्तर्राष्ट्रिय नेपाली समाज) युएई ज्ञापनपत्र बुझाएको छ । वल्र्र्ड फ्युजर इनर्जी

चर्चित र्‍यापर यम बुद्ध मृत फेला, आत्महत्या गरेको आशंका

युवा गायक एवं चर्चित र्‍यापर यम बुद्ध अर्थात् अनिल अधिकारी को निधन भएको छ । लण्डनमा बस्दै आएका उनलाई उनी बसेको घरको बाथरुममा शनिबार मृत अवस्थामा भेटिएको हो । लन्डनको

जापानमा पृथ्बी जयन्ती तथा एकता दिवस मनाईयो

टोकियो । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको २९५ औं जन्म जयन्ती तथा राष्टिय एकता दिवस जापानको टोकियोमा समेत मनाईएको छ । प्रवासी नेपाली संगठन (ओनो) जापानले टोकियोको सिनओकुबोस्थित नेपाली मुरा

युरोपमा मनाईयो २९५ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

गणेश पाण्डेय, युरोप। युरोपमा बसोबास गर्ने नेपालीहरुले बडो उल्लासका साथ २९५ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन्। रास्ट्रले आधुनिक नेपालका निर्माता राष्ट्रपिता पृथ्वी नारायण शाहलाई बिर्सिरहेको बेला

नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड

काठमाडौँ । नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्राप्त भएको छ । काठमाडौँ बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’

कोरियामा साहित्यिकहरुको जमघट : जमे चार कविहरु !

सौल (कोरिया)। अनेसास कोरियाले चार कविहरु बोनम प्रताप, जीवन खत्री, प्रमोद सारंग र यल्जी विवशलाई काव्य-सुधामा उभ्याएको छ। दक्षिण कोरियाको राजधानी सौलमा राखिएको उक्त कार्यक्रममा प्रवासी साहित्यकारहरुको बाक्लो सहभागिता थियो

अमेरिकामा नेपाली युवतीको आफ्नै पतिद्वारा हत्या, पति पक्राउ

वासिङ्टन डिसी । अमेरिकामा बसोबास गर्दै आएकी नेपाली युवतीको कपडाले बेरिएको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको छ । भर्जिनिया राज्यको मेकानिकसभिलमा बस्ने रिना जादब श्रेष्ठको हत्या भएको मेडिकल रिपोर्टबाट

सडक दुर्घटनामा परेका जीबनलार्इ एनआरएन युएर्इको सहयोग

बिनोद श्रेष्ठ युएर्इ । सवारी दुर्घटनामा परेर गम्भिर घाईते भएका झापा,सुरूङ्गा ३ का जीवन रानाको उपचारको लागि गैरआवासीय नेपाली संघ यूएईले आर्थिक सहयोग गरेको छ । गैरआवासीय नेपाली संघ यूएई

न्युयोर्कमा राष्ट्रिय कराते रेफ्री पर्खी खालिङको अर्को सफलता

काडमाडौं । युएसए कराते महासंघका राष्ट्रिय रेफ्री पर्खि खालिङले न्युयोर्कमा फेरी अर्को सफलता हासिल गरेका छन् । विगत एक दशकदेखि न्युयोर्कमा सञ्चालित इन्टरनेशनल मार्सल एसोसिएशन, न्युयोर्कको सम्पूर्ण स्वमित्व आफ्नै हातमा

नेपालीहरुको आफ्नै ब्राण्ड सगुनमा अब लगानी पनि गर्न पाइने, २ अर्वको मिनि आइपिओ खुल्दै

काठमाडौं। फेसबुक भनेकै इन्टरनेट बुझ्ने अवस्था भइसक्यो। फेसबुक आज संसारभरका मानिसहरुको आदत झै भइसक्यो। हामीलाई आदत बसाइ दिएका मार्क जुकरबर्ग अहिले अर्वपती भएका छन् । सामाजिक सञ्जालको क्षेत्रमा देखा परेका

भूपू गोर्खा गुरुङको बेलायतमा कार दुर्घटनामा मृत्यु

बेलायत । बेलायतको अल्डरसट सहर नजिक भएको कार दुर्घटनामा एकजना भूपू गोर्खाको निधन भएको छ । क्रिसमसकै दिन बिहान आर्मी नम्बर २११५८९२६ डब्ल्यूओटु नारानप्रसाद गुरुङको घटनास्थलमै निधन भएको हो ।

स्वीडेनको कठीनतम प्रतियोगितामा नेपाली प्रतिस्पर्धी

काठमाडौं। ईतिहासमै पहिले पटक स्वीडेनको एक कठीनतम प्रतियोगितामा प्रतिस्पर्धामा एक नेपालीले भाग लिएका छन् । ‘झापाको दमक स्थायी घर भएका शिवकुमार चम्लागाईंले फ्जालराभेन पोलार एक्सिपिडसन’ नामक साहसिक प्रतियोगितामा भाग लिएका छन्
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]