Nepa Top
century-bank
प्रवास

मलेसिया पुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाँदै

मलेसिया । धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा

मलेसियामा बेपत्ता शिवाकोटीको मृत्यु

इलाम ।  वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ । तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका यहाँस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको गत

मानव तस्करीमा संलग्नताबारे सोधपुछका लागि राजदूत लक्कीलार्इ स्वयं उपस्थित हुन निर्देशन

काठमाडाैँ । अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा स्वदेश फर्किदै छिन् । न्यूज ट्वान्टी फोरको कार्यक्रम सिधाकुरा जनतासँगमा राजदूत शेर्पा मानव तस्करीमा संलग्न भएको प्रसारण भएपछि सरकारकाे सक्रियता बढेकाे छ

पोर्चुगलमा एक नेपाली महिलाको निधन

लिस्बन । क्यान्सर रोगबाट पीडित एक नेपाली महिलाको पोर्चुगलमा निधन भएको छ । विगत लामो समयदेखि सपरिवार पोर्चुगल बस्दै आउनु भएकी पोखरा महानगरपालिका– १७ छोरेपाटनकी ३९ वर्षीया मिरा नेपालीको निधन

पोर्चुगलमा विश्व शान्तिको कामनासहित महायज्ञ

लिस्बन। विश्व शान्ति तथा सनातन धर्मको प्रचारप्रसार गर्ने उद्देश्यले युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक साप्ताहिक ज्ञान महायज्ञ आयोजना गरियो । उक्त महायज्ञमा त्यहाँ रहेका प्रवासी नेपाली तथा विदेशी भक्तजनको सहभागिता थियो

फिनल्याण्डमा गीतकार एवं कवियत्री पुष्पा खनालको एकल गीत तथा कविता वाचन

कुपिओ (फिनल्याण्ड)।  गीतकार तथा कवि पुष्पा खनालले फिनल्याण्डको कुपिओमा अङ्ग्रेजीमा गीत र कविता सुनाइन् । उनको एकल गीत तथा कविता वाचन कार्यक्रममा स्रष्टा खनालले ‘मैले पुज्ने देव तिमी, चाहेर तिमीलाई

कस्ताे बिडम्बना ? कमाउन साउदी पुगेकै दिन जेल !

काठमाडौं। बराहक्षेत्र नगरपालिका २ सुनसरीका भुपाल बस्नेतकाे सकेसम्म स्वदेशमै केहि काम गरौँ भन्ने सोच थियो । सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि । वैदेशिक रोजगारीबाट खासै प्रगति

वैदेशिक रोजगारबाट कमाएकाे पैसाले २० कोठे पक्की विद्यालय भवन निर्माण

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिको रु दुई करोडभन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा पक्की २० कोठे विद्यालय भवन निर्माण गरिएको छ ।

मलेसियन दुतावासद्वारा रोजगारी सम्बद्ध संस्थालाई काम गर्न पत्राचार, सरकार अझै अनिर्णित

काठमाडाैं । मलेसियन दुतावासले मलेसिया रोजगारीसम्बद्ध संस्थालाई काम सुरु गर्न पत्राचार गरेको छ । नेपाल र मलेसियाबीच भएको श्रम समझदारीपछि दुतावासले काम गर्न पत्राचार गरेको हो । तर, सम्झौता भएपनि सुरक्षा मन्त्रालयले

पाँच महिनाअघि कोरिया पुगेका २० वर्षीय एक नेपाली युवकको मृत्यु

काठमाडौँ । दक्षिण कोरियामा आज एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिनुभयो ।

बैदेशिक रोजगारः शुन्य लागतमा कामदार पठाउने सहमति

कामठमाडौं। रोजगारदाताले नै सबै भर्ना खर्च बेहोर्ने गरी कामदार पठाउने सहमति स्रोत मुलुकले गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका अनुसार यसका लागि गन्तब्य मुलुकसँग द्धिपक्षीय श्रम

नौजवानलाई परदेश पठाएर ‘लास’ बुझिरहेछ सरकार : विदेशिएका कतिकाे मृत्यु र अंगभंग भयाे ? कहालीलाग्दो कथा ! (भिडियाे)

काठमाडौँ । वैदेशिक रोजगारीका कारण भित्रने रेमिट्यान्समा सरकार मख्ख परिरहेको छ । र, वैदेशिक रोजगारीलाई अझ बढाउने योजनाका साथ अघि बढिरहेको छ । तर वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन

अमेरिकाकाे ‘बरफ’ जमेको पानीमा मनाइयो ‘सूर्य’ उपासनाकाे पर्व छठ (फाेटाेफिचर)

बाेस्टन । अमेरिकाको रगतै जमाउने जाड़ोमा सूर्य उपासनकाे पर्व छठ मनाइएकाे छ । अास्थाकाे धराेहरका रूपमा रहेकाे लोक-पर्व छठलाई विदेशमा रहेर पनि नेपालीहरूले सम्झना गर्दै विधिपूर्वक मनाएका हुन् । आफ्नो धर्म,

दार्चुलाका एक कामदारकाे मलेसियामा मृत्यु, परिवारमा रुवाबासी

दार्चुला । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे मृतअवस्था

आप्रवासी श्रमिकका हकहितकाे पक्षमा कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा सुरु

काठमाडाैँ । आप्रवासी श्रमिकको हकहितको पक्षमा साझा मुद्दा तय गर्न कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा सुरु भएको छ । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीसहितको सहभागिता छ ।
Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]