tata_tiago
पत्रपत्रिका

१५ किलो अवैध सुन बरामद’सुन समातिन्छ, मालिक हराउँछन्’

विमानस्थलबाट बाहिरिएको करिब ३४ किलो सुन समातिएको दुई साता पनि नबित्दै काठमाडौं १६, चमतीबाट १५ किलो अवैध सुन बरामद भएको छ । रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइएको सुन सुराकीका

पाइला -पाइला गल्ती

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको बागडोर सम्हालेयताका पाँच महिनामा नेपालको विदेश नीति धेरैपटक विवादमा तानिएको छ। यति छोटो अवधिमा यसअघि विदेश नीति एकपछि अर्को गर्दै यति धेरैपटक विवादमा

कहिले बन्ला झुलाघाटमा पुल ?

बैतडी – भारतमा बेलायती शासन भएका बेला बैतडी र झुलाघाटलाई जोड्न महाकाली नदीमा बनेको झोलुंगे पुल अझै पक्की बन्न नसक्दा सुदूरपश्चिम पहाडको समृद्धिमा ठूलो बाधा पुगेको छ । बैतडीको गोठालापानीलाई

उधारो आश्वासन मान्दैनौँ : मधेसी मोर्चा

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ । हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका

जहाँ पुरुषले जाँच्छन् गर्भ

रुकुम – सार्वजनिक क्षेत्र लैंगिकमैत्री बनाइँदै छ । नबनेको त्यस्ता ठाउँलाई लैंगिकमैत्री बनाउनुपर्ने आवाज सर्वत्र उठेको छ । तर यहाँको एक स्वास्थ्य केन्द्रमा भने पुरुष स्वास्थ्यकर्मीले गर्भ जाँच गर्दै आएका

गाउँपालिकामा अब कार्यकारी अधिकृत

सरकारले नयाँ घोषणा हुने देशभरका ७ सय १९ गाउँपालिकामा सचिवको दरबन्दी खारेज गरी कार्यकारी अधिकृत पठाउने भएको छ। कम्तीमा तीन गाविस गाभिएर गाउँपालिका बन्ने भएकाले देशभरका गाउँपालिकामा यसअघि नगरपालिकामा जस्तै

अब ढुक्क हुनुहोस् नेपालमा रहेका भारू साटिन्छन्

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालमा रहेका पुराना पाँच सय र हजारका भारतीय नोट साट्ने विषयमा दुई देशबीचमा कुराकानी भइरहेको र समाधान निस्कने बताएका छन् । नयाँ दिल्लीस्थित फरेन

राज्यकोष रित्याउँदै लावालस्कर

को १ झ २३५ नम्बरको आधा रातो आधा निलो रंगले पोतिएको गाडी मोरङ-सुनसरी सिँचाइँ आयोजना विराटनगरको हो। जिल्ला आउँने भिआइपीका लागि आयोजनाले यो गाडी ढुक्कै छुट्टाइदिएको छ। त्यसैले गाडीमा सेतो

गच्छदार र थापा तत्काल सरकारमा नजाने

काठमाडौं, मधेसी जनअधिकार फोम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र राप्रपा अध्यक्ष कमल थापा यथास्थितिमा सरकारमा नजाने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन उनीहरुलाई आग्रह गरिरहेको स्रोतले बतायो ।

प्रेमीलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउन खोज्दा‘

काठमाडौं, चाहे केटा होस् चाहे केटी । प्रेममा बाँधिएका छन् भने कसैले पनि आफ्नो प्रेमी प्रेमिका जेलभित्र कोचिएर बसेको मन पराउँदैनन् । सकेसम्म उनीहरु कानुनीरुपमै जेलमुक्त गराउन खोज्छन् । यदि

नेपाली तारा जो विश्वमा चम्किए

  खाडी र मलेसियामा पसिना बगाउने मात्र होइन, विश्व विज्ञानमा सिर्जना गर्ने, समाजमा योगदान गर्ने र राजनीतिमा नेतृत्व गर्ने तहमा पुगिसकेका छन् नेपाली । नेपालीको उमंग बढाउने सफलताको कथा सुनाउँदै

ट्याक्सी बिलिङ मिटर जडानमा ट्याक्सी मालिकको दादागिरी

काठमाडौं – सरकारले लागू गरेको ट्याक्सी बिलिङ मिटर जडानमा ट्याक्सी मालिकले दादागिरी देखाएका छन् । नयाँ नियम लागू हुनै नदिने भन्दै ट्याक्सी चालक तथा धनीले बिलिङ मिटर जडानमा अटेर गरेका
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]