tata_tiago
पत्रपत्रिका

दिल्ली र कोलकाताबाट काठमाडौंमा रेल ल्याउने भारतीय प्रस्ताव

काठमाडौं,भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले काठमाडौंलाई रेलमार्गबाट दिल्ली र कोलकातासँग जोड्ने बताएका छन् । उनले भारतीय केन्द्र सरकारले रेल्वे विकासमा विशेष महत्व दिइरहेको जानकारी दिँदै भारतीय रेल्वे नेटवर्कलाई नेपालमा पनि

एयरपोर्टबाट फेरि सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट)बाट फेरि अवैध सुन बरामद भएको छ । डेढ किलो सुनसहित दुबईमा जन्मिएका भारतीय मूलका नागरिक कश्यप कान्तिलाल पक्राउ परेका हुन् । बरामद सुनको बजार

अभ्यास खेलका लागि भारत जानै नसक्ने गरी के भएको हो पारसलाई ?

काठमाडौं, विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियसिपअन्तर्गत केन्यासँगको खेलको तयारीका लागि भारत जाने नेपाली क्रिकेट टोलीमा कप्तान पारस खड्का अनुपस्थित हुने भएका छन् । पेटको शल्यक्रिया गरिएका कारण पारस भारत भ्रमणमा

डेढ प्रतिशत ‘थ्रेसहोल्ड’ को प्रस्ताव

जुन प्रदेशको मत त्यहीँको सांसद प्रतिनिधिसभामा डेढ प्रतिशत न्यूनतम थ्रेसहोल्ड रहने गरी निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनसम्बन्धी विधेयकको मस्यौदा गृह मन्त्रालय पठाएको छ। यो खबर आजको गोरखापत्रबाट लिएका हौ। कुल

देउवाको प्रधानमन्त्रीलाई अल्टिमेटम ‘चुनाव गर्न नसके सरकार छोड्नुस्’

बैशाखभित्रै निर्वाचन गराउन देउवाद्वारा प्रधानमन्त्रीलाई अल्टिमेटम,’चुनाव गर्न नसके समझदारी अनुसार सरकार छोड्नुस्’ कांग्रेस सभापति शेरबहादुर देउवाले बैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘अल्टिमेटम’ दिएका छन् । बैशाख

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड सुनाइयो

कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई

भारतको १.७५ प्रतिशत ब्याजमा ३६ अर्ब ऋण

नेपालको सडक र पुलको पूर्वाधार विकासमा भारत सरकारले ३६ अर्ब ४७ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार यससम्बन्धी सहमतिपत्र आदानप्रदान गरिएको छ

वान बेल्ट वान रोड: नेपालले पठायो चीनलाई जवाफ

सरकारले चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ अवधारणा सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गर्ने सम्बन्धमा चीनलाई जवाफ पठाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार काठमाडौस्थित चिनियाँ दूतावासमार्फत् ‘वान बेल्ट वान रोड’

मधेसी मोर्चासँग हच्किए प्रधानमन्त्री

मधेसी मोर्चाले संविधान संशोधनमार्फत उनीहरूको माग पूरा नभई स्थानीय निकायको निर्वाचन घोषणा गरे अकल्पनीय परिणाम भोग्नुपर्ने धम्की दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल चुनाव घोषणा गर्ने आफ्नो सार्वजनिक प्रतिबद्धताबाट फेरि पछि सरेका

रेलमार्गबाट काठमाडौंलाई दिल्ली र कोलकातासँग जोड्ने

भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले काठमाडौंलाई रेलमार्गबाट दिल्ली र कोलकातासँग जोड्ने बताएका छन् ।उनले भारतीय केन्द्र सरकारले रेल्वे विकासमा विशेष महत्व दिइरहेको जानकारी दिदैं भारतीय रेलवे नेटवर्कलाई नेपालमा पनि जोड्ने

पूर्वाधारमा निजी क्षेत्रको आस

सरकारले पूर्वाधार विकासमा निजी क्षेत्रको उल्लेख्य सहभागिताको अपेक्षा गरेकोे छ। राजधानीमा आइतबार आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन २०१७’ मा प्रधानमन्त्री पुष्पकमल दाहालले निजी–सार्वजनिक–साझेदारी (पीपीपी) मोडलमा अबको विकास हुने उल्लेख गर्दै निजी

आगो झोसेर पत्नीको हत्या

पक्लिहवा ९ सकरविनहीका मिनु मुसहरले आगो लगाएर पत्नीको हत्या गरेको आरोप लागेको छ । उनले शनिबार राती ३३ बर्षीया पत्नी नदेरु मुसहरलाई शरीरमा मटितेल खन्याएर आगो झोसी हत्या गरेको प्रहरीले
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : nbc@news24nepal.tv