century-bank
पत्रपत्रिका

१३ जिल्लामा सुरक्षा चुनौतीः कुन-कुन जिल्ला ?

१३ जिल्लामा सुरक्षा चुनौती रहेको समाचार आजको अन्नपुर्ण पोष्टले यो खबर लेखेको छ । जसमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोटमा सुरक्षा चुनौती रहेको समाचार छ । त्यस्तै धादिङ,

किन घट्दैछ महिला मतदाता ?

काठमाण्डौ ।  जनसंख्या बढी भए पनि पछिल्ला निर्वाचनमा महिला मतदाताको संख्या घट्दै गएको छ । ०७० सालको संविधानसभा निर्वाचनको तुलनामा स्थानीय निर्वाचन र आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा महिला मतदाताको

उम्मेदवारलाई कांग्रेसले दियो निर्वाचन खर्च

काठमाण्डौ ।  कांग्रेसले संघ र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फका उम्मेदवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । दुर्गमका केही उम्मेदवारले रकम लगे पनि बाँकीले रकम नलगेको कांग्रेसका एक नेताले

मध्यमवर्गको पहुँचबाहिर चुनावः २६ वर्षमा ४० गुणा बढ्यो खर्च

काठमाण्डौ ।  बहुदलीय व्यवस्था पुनःस्थापनापछि ०४८ सालको संसदीय चुनावमा उम्मेदवारको खर्च सीमा थियो, जम्मा ६५ हजार रुपैयाँ । त्यसयताको वैधानिक चुनावी खर्च र अवैध रूपमा भइरहेको भड्किलो र महँगो चुनावी

के मधुमेहमा केरा खान हुन्छ ?

मधुमेह भएको मानिसले आफ्नो आहारामा विशेष ध्यान दिनुपर्छ । जथाभावी खाने गरेमा मधुमेह अनियन्त्रित भएर गम्भीर शारीरिक समस्या आउन सक्छ । विशेषगरी कार्बोहाइड्रेट भएका खाद्यवस्तु खाँदा विचार पु¥याउनु आवश्यक छ

गणतन्त्र स्मारक निर्माण अन्तिम चरणमा

काठमाण्डौ ।  नारायणहिटी राजदरबारभित्र निर्माणधीन बहुप्रतीक्षित गणतन्त्र स्मारक अगामी गणतन्त्र दिवसको दिनदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मणिराम गेलालले नारायणहिटी दरबारभित्र

हार-जितमा भूमिका खेल्ने निर्वाचनबाहिरका यी कमान्डर

क्रमशः माओवादी नेता रामबहादुर थापा, कांग्रेस नेता बालकृष्ण खाँड, एमाले नेता बिष्णु रिमाल । काठमाडौं : एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालको कार्यव्यस्तता अहिले दोब्बर बढेको छ । केही समययता उनले

एउटा बुथमा ७७ मात्रै मतदाता !

गोरखा । आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावमा गोरखा जिलााको हिमालपारिको साम्दो आधारभुत विद्यालयमा मतदान केन्द्रमा जम्मा ७७ जना मतदाताले भोट हाल्दैछन् । चुमनुब्री गाउँपालिका १ म पर्ने साम्दो गाउँ नेपाल र

राज्यमन्त्री चम्पादेवी खड्काको निवासमा बम बिष्फोट

बागलुङ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं राज्यमन्त्री चम्पादेवी खड्काको निवासमा सोमबार राती बम बिष्फोट भएको छ । बागलुङ बजारको लालीगुराँस चोक स्थित राज्यमन्त्री खड्काको

‘लाहुरे’ राजनीति: यस्तो छ ‘फौजी’ पृष्ठभूमिका व्यक्तिहरुको दबदबा

काठमाण्डौ ।  बेलायती सेनाबाट अवकास पाएपछि राजनीतिमा आएका खमवीर गर्बुजा अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवार छन् । २०७० को संविधानसभा निर्वाचनमा पराजित भएपनि जिल्लामा पार्टी सभापतिको जिम्मेवारीमा सक्रिय भएका उनी

सुरक्षा अधिकारीको निष्कर्ष : सूचना संयन्त्र असफल भयो

काठमाण्डौ ।  सुरक्षा संयन्त्र असफल हुँदा चुुनावविरोधी हिंसा बढेको निष्कर्ष सुरक्षा अधिकारीले निकालेका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीमा उच्च सुरक्षा अधिकारी तथा प्रमुख

विस्तृत शान्तिसम्झौताको ११ वर्ष : ३८ अर्बको भौतिक संरचनाको क्षति, के थिए सम्झौताका मुख्य बुँदा ?

काठमाण्डौ ।  सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्तिसम्झौता भएको मंगलबार ११ वर्ष पूरा भएको छ । ५ मंसिर ०६३ मा मा दुई पक्षबीच सम्झौता भएको थियो । त्यससँगै माओवादीको
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]