Nepa Top
century-bank
पत्रपत्रिका

केरुङ जाने सडक निर्माणमा गच्छदारले गरे ढिलाइ

पुष । सरकारले रसुवा–स्याफ्रुबेँसी सडक निर्माण संकटकालीन परियोजना घोषणा नगरी निर्माण प्रक्रिया अघि बढाएको छ । दुई वर्षमा सकिने भनेको सडक निर्माण अब पाँच वर्ष लाग्ने भएको छ । प्रधानमन्त्री केपी

भारतको चाहना हिन्दू राष्ट्र होइन : भारतीय राजदूत रे

भारतीय राजदूत रन्जित रेले भारतले राजतन्त्र पुनस्र्थापना तथा हिन्दु राष्ट्र नचाहेको स्पष्ट पारेका छन् । नेपाल भारत मैत्री महिला संघले ाजधानीमा बुधबार आयोजना गरेको एक अन्तरसंवादमा भारतीय राजदूत रेले भने,

सडक संकटकाल घोषणा गर्न नेपाली सेनाको माग

नेपाली सेनाले बेत्रावती–स्याफ्रुबेसी सडक खण्ड निर्माण गर्न संकटकाल लागू गर्न माग गरेको छ। अन्नपूर्ण पोस्टमा समाचार छ। संकटकाल घोषणा गरी काम गर्न दिइएमात्र लक्ष्य अनुसार आगामी दुई वर्षभित्र सडक निर्माण

अवधि सकिँदा पनि ज्यानजाला फर्कन्नन् राजदूत

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समय अबधिभन्दा बढी बसी तलबभत्ता बुझ्ने ८ जना पूर्वराजदूतसँग ५६ लाख रुपैयाँ भन्दा बढी असुल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र परराष्ट्र मन्त्रालयलार्य निर्देशन दिएको

मनग्य ग्यास छ तारे होटलमा !

तराई आन्दोलन र भारतको नाकाबन्दीपछि काठमाडौँमा ग्यास र इन्धनको आवश्यकताअनुसार वितरण हुन नसकेपछि कैयौँ होटल तथा गेस्ट हाउसहरु बन्द भएका छन्। नेपाल समाचार पत्र दैनिकमा समाचार छ। सर्वसाधारणका घरमा ग्यास

दैनिक साढे तीन लाख लिटर पेट्रोल वितरण गर्ने योजना

काठमाडौं । आयल निगमले अर्को सातादेखि उपत्यकामा दैनिक मागअनुसार पेट्रोल वितरण गर्ने तयारी गरेको छ । दैनिक बरौनीबाट साढे तीन लाख, बेतालपुरबाट चार लाख र गोन्डाबाट चार लाख लिटर पेट्रोल

यसरि हुँदैछ काङ्ग्रेसमा सहमति

काठमाडौं । कांग्रेसले मधेसी मोर्चासँगको अनौपचारिक सहमतिमा संविधान संशोधनमा सहमतिको नयाँ प्रस्ताव अघि सारेको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाउँदै आएको ११ बुँदे मागका मुख्य चार विषयमा कांग्रेसले मोर्चाका नेताहरूसँगको

भूकम्पपीडित विद्यार्थीलाई प्लस टुमा छात्रवृत्ति

उच्च माध्यामिक शिक्षा परिषदले ११ र १२ कक्षा अध्ययनरत भूकम्पपीडित विद्यार्थीलाई आवाससहित मासिक ५ सय देखि ७ हजार रुपैयाँसम्म छात्रवृति दिने भएको छ। १ सय ३४ विद्यार्थीले यो अबसर पाउनेछन्

बिजुली किन चाहिँयो ? बारपाकमा दैनिक २२ घण्टा विद्युत् कटौती

गोरखा। गत वैशाखसम्म दैनिक एक मिनेट पनि विद्युत्भार कटौती नहुने बारपाकका उपभोक्ताले अहिले दैनिक २२ घण्टा विद्युत् कटौतीको मार खेप्नु परेको छ । भूकम्पले स्थानीय बारपाक साना जलविद्युत् आयोजनामा पु¥याएको

साढे चार करोडको लागतमा मुख्य सचिवको सरकारी निवास बन्दै

काठमाडौं । सरकारले मुख्य सचिवका लागि प्रधानमन्त्री निवास बालुवाटारको कम्पाउन्डभित्रै सरकारी निवास निर्माण गर्ने भएको छ । प्रमुख प्रशासनिक सल्लाहकारका रुपमा प्रधानमन्त्रीसँगै रहेर काम गर्ने मुख्य सचिवलाई प्रधानमन्त्री निवासमै भवन

ओली सरकारले तीन महिनामै पौने दुई करोड बकस बाँड्यो

काठमाडौं । सत्ताबाट बाहिरिने बेलामा तजबिजी अधिकारको प्रयोग गर्दै सुशील कोइराला नेतृत्वको सरकारले मन्त्रिपरिषदको एउटै बैठकबाट दुई करोड रकम बाँडेको पूर्वदृष्टान्त पच्छ्याउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले प्रारम्भिक तीन महिनामा

एन्फाका चार गाडी गायब

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न मितिमा खरिद गरेका चारवटा गाडी एन्फाको स्वामित्वमै नरहेको तथ्य फेला परेको छ । एन्फाको पैसामा किनिएका ती गाडी एन्फाको नाममा नामसारी

दीक्षितमाथिको छानबिन नरोकिने

काठमाडौं: सम्पत्ति छानबिनका लागि हाजिर हुन पत्र काटिएका पत्रकार एवं साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितमाथिको कारबाही रोकिनुपर्ने मागलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ।   सर्वोच्चले आयोगलाई तोकिएको क्षेत्राधिकारअन्तर्गत कानुनबमोजिम हुने कार्यमा

महन्थसँग मैथलीमा प्रधानमन्त्रीले भने ‘हेलो ठाकुरजी, कि छै हालचाल ?’

नेपाली भाषामा गरिएका दुई दर्जनभन्दा बढी वार्ता निष्कर्षविहीन बन्न पुगेर हो कि किन हो, प्रधानमन्त्री केपी ओली हिजोआज तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग मैथिली भाषामा भलाकुसारी गर्छन् । मंगलबार मध्याह्न पनि

सेकुवाको बिलनै  नतिरी फरार छन्  माननीय मन्त्री

झण्डा हल्लिने गाडीमा सरर हुँइकिने मन्त्रीले सेकुवा खाएको पैसा तिरेको छैन भन्दा कसले पत्याउने ? तर, अनामनगरस्थित धराने सेकुवाको बाटो हुँदै जब–जब वातावरण तथा जनसंख्या मन्त्री विश्वेन्द्र पासवान हुँइकिन्छन्, तब–तब
Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]