century-bank
पत्रपत्रिका

गोर्खाल्याण्ड आन्दोलनलाई घुँडा टेकाउन दार्जिलिङमा संकटकाल

दार्जिलिङ, १३ साउन । भारत, पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन नाघेको छ । विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने बंगाल सरकारको निर्णयपछि आक्रोशित नेपालीभाषीले चर्काएको आन्दोलनले

द्वन्द्वकालका संरचना पुनर्निर्माणमा १३ अर्ब भन्दा बढी खर्च

  दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा भत्किएका चार हजार एक सय ९९ सरकारी संरचनाको पुनर्निर्माणमा सवा १३ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । द्वन्द्वकालमा ११ हजार नौ सय ७५ भौतिक

स्याङ्जाका एकजनाको स्वाइन फ्लूबाट मृत्यु, सचेत रहन आग्रह

वालिङ, साउन । स्वाइन फ्लूका कारण स्याङ्जाको वालिङका एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौँमा गत सोमबार स्याङ्जाको वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको

थानकोट र भक्तपुरबाट काठमाडौंको बजारमा आउने तरकारीमा बढी विषादी

  भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ । किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा

राष्ट्रपति–उपराष्ट्रपतिको तलबभन्दा सुविधा बढी

संविधान जारी भएको २२ महिनापछि तलब र सुविधा सम्बन्धमा ऐन बन्दै राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ । उनीहरूले लिँदै आएको सुविधा अब कानुनमा नै उल्लेख गर्न मस्यौदा संसद्मा

संसदीय गतिविधि अब मोबाइल एपमा

काठमाडौँ, साउन  । व्यवस्थापिका संसद् सचिवालयले संसद्का सम्पूर्ण गतिविधिलाई जनतासँग जोड्ने भन्दै मोबाइल एप सञ्चालनमा ल्याएको छ । युएनडीपीको सहयोगमा सचिवालयले मोबाइल एप सञ्चालनमा ल्याएको हो । आठ लाख रुपियाँको

उद्योगको धूवाँ शिक्षण अस्पातालभित्रै

नेपालगन्ज – सुर्खेत रोस्थित औद्योगिक क्षेत्रबाट मुस्किलले सय मिटर उत्तरमा छ शिक्षण अस्पताल । उद्योग चलेको बेला झ्याल खोल्न नमिल्ने गरी धूवाँ अस्पतालको वार्डसम्मै आइपुग्छ । आजको कान्तिपुरमा खबर छ

दम्पती झुण्डिएको अवस्थामा फेला

बनेपा, साउन । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित बडालगाउँमा बिहीबार एक दम्पती झुण्डिएको अवस्थामा फेला परेका छन् । बत्तीस वर्षिय भैरब भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ वर्षीया मनिषा

पञ्चमीमा मनाइएको ऋषितर्पणी मेलामा उत्साह देखिएन

बनेपा,  साउन । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–६ स्थित गोसाइँस्थानमा श्रावण शुक्ल पञ्चमीको दिन आज लागेको ऋषितर्पणी मेलामा खासै उत्साह देखिएको छैन । पूर्णिमाको दिन साउन २३ गते चन्द्रग्रहण परेकाले नाग

नेता गुप्ताको निधन

कञ्चनपुर (सप्तरी),  साउन । पुराना मधेसवादी नेता पञ्चुप्रसाद गुप्ताको निधन भएको छ । राजविराज नगरपालिका–७ निवासी ७२ वर्षीय गुप्ता लामो समयदेखि मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो । राष्ट्रिय जनता पार्टी निकटका

मालिका गापाद्वारा घरदैलोमै भत्ता वितरण

म्याग्दी,  साउन । म्याग्दीको मालिका गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्न सुरु गरेको छ । गरिमा विकास बैंक, दरबाङ शाखा र वडा कार्यालयको समन्वयमा घरदैलोमै भत्ता वितरण प्रक्रिया शुरु

राष्ट्रिय परिचयपत्र वितरणमा ढिलाइ

काठमाडौँ, साउन  । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्रको वितरण निर्धारित समयमा नहुने भएको
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]