Nepa Top
century-bank
पत्रपत्रिका

अाजका कार्टुन : ठूलाबडाकाे दशैँ टीका, दक्षिणामा पुच्छर !

काठमाडाैँ । आज प्रकाशित पत्रिकाहरु क्रमश: कारोबार, कान्तिपुर तथा नयाँ पत्रिकामा छापिएका कार्टुन-

सिसडोल ल्यान्डफिल साइटकाे बाटाे सरकारले नै बनाउने

काठमाडौं । लामो समयदेखि काठमाडौं महानगरपालिकाले निर्माण गर्दै आएको सिसडोल ल्यान्डफिल साइटको सडक सरकारले नै बनाउने भएको छ। सरकार र कामपाबीच सहमति भएपछि सडक विभागले बाटो मर्मत गर्ने भएको छ भने

अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्दै सन्दीप, पारिश्रमिक ६० हजार डलर

काठमाडौं । नेपालका युवा बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको हाे । सन्दीपले कीर्तिमानी रकममा बिग बास खेल्न लागेका

भारतबाट ल्याइँदै गरेकाे डेढ सय मेट्रिक टन चिनी भन्सारमै रोकियाे

नेपालगन्ज । भारतबाट आयात गर्न खोजेको करिब डेढ सय मेट्रिक टन चिनी तीन सातादेखि नेपालगन्ज भन्सारमै रोकिएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि सो चिनी तीन साता अघिदेखि नेपालगन्ज

३९ बिघा जग्गा हडप्न भूमाफियाकाे चलखेल, राजनीतिक नेतृत्वकै मिलेमताे

धरान । करिब ५ दशकअघि नापी हुँदा फिल्डबुकमा मात्र दर्ता भएको तर विवादका कारण स्रेस्ता पुर्जा नबनेको बराह क्षेत्र नगरपालिका–२ स्थित बाइस बिघे क्षेत्रको जग्गा हत्याउन भूमाफिया लागिपरेका छन्। इटहरीको कान्छी

जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना : मेसिन वीरगन्जबाट, अाइडिया इन्टरनेटबाट

काठमाडौं । कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ परेका अभियुक्तले नोट छाप्ने अाइडिया इन्टरनेटबाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका

विश्वकप क्रिकेट ट्रफी यसै साता नेपाल आउने

काठमाडौं । अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ। ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नेपालस्थित

संघीय सरकारबाटै संघीयतालाई खतरा रहेकाे मुख्यमन्त्री राउतकाे भनाइ

बारा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारबाट नै संघीयतालाई खतरा भएको आरोप लगाएका छन्। बिभिन्न कार्यक्रममा सहभागी हुने सोमबार कलैया आएका मुख्यमन्त्री राउतले पत्रकारहरुसँग कुरा गर्दै संघीय

अमेरिकी एम-१६ राइफल भित्रिँदै छ नेपालमा

काठमाडाैँ । नेपाली सेनाले करिब पाँच हजार थान अमेरिकी राइफल एम–१६ हतियार भित्र्याउने भएको छ। सेनाले यस वर्षका लागि झण्डै एक अर्ब रुपैयाँको अमेरिकी खजाना खरिद गर्न लागेको हो। संयुक्त

स्मार्ट लाइसेन्स : आजदेखि निजी कम्पनीले दैनिक २० हजार कार्ड छाप्ने

काठमाडौं । स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) अाज मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएका छन् । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने जनाइएकाे छ । यातायात

राष्ट्रपतिको राजसी टीका : सर्वत्र अालाेचना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका

प्रवक्ता नारायणकाजी श्रेष्ठले ३ महिनाअघि दिएकाे राजीनामा अस्वीकृत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महिनाअघि दिएको राजीनामा अस्वीकृत गरेको

पार्टीभित्रैबाट मविरुद्ध कुप्रचार भयाे : नेता गौतम

काठमाडाैँ । नेकपाका वरिष्ठ नेता वामदेव गौतमले संस्थागत विधि–प्रक्रियाअनुसार नै सांसद रामवीर मानन्धरको राजीनामा र आफ्नो उम्मेदवारीको विषयले बैठकमा प्रवेश पाएकाे खुलासा गर्दै पार्टी सचिवालयकै केही नेताको गैरजिम्मेवार प्रस्तुतिका कारण

१५ वर्षदेखि न्यायालय पदपूर्ति भएन, १ हजार ३३९ कर्मचारी आवश्यक

काठमाडाैँ । सर्वोच्च अदालतको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) ले न्यायालयामा एक हजार ३३९ कर्मचारीको दरबन्दीका लागि पठाएको फाइल मन्त्रिपरिषदमा थन्किएको छ। सरकारले निर्णय नगर्दा १५ वर्षदेखि न्यायालयमा कर्मचारी

विभिन्न जिल्लामा छुट्टाछुट्टै दुर्घटनामा परी १२ जनाको मृत्यु

काठमाडाैं । विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा आइतबार र शनिबार १२ जनाको मृत्यु भएको छ । नवलपरासीमा ६, रामेछापमा ३, स्याङ्जा, महोत्तरी र रुपन्देहीमा १–१ जनाको मृत्यु भएको खवर नयाँ पत्रिका
Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]