Nepa Top
century-bank
खेल

इपीएल: पोखरालाई हराउँदै चितवनले निकाल्यो दोस्रो जित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपीएलमा चितवन टाइगर्सले दोस्रो जित निकाल्ने क्रममा पोखरा पल्टनलाई ७ विकेटले पराजित गरेको छ । पोखराले दिएको १ सय ३० रनको लक्ष्य चितवनले ३ विकेट

भोलिदेखि फिजम कप बास्केटबल

काठमाडौं । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्ज (फिजम) को आयोजनामा तेश्रो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा ब्वाइजतर्फ १६ र गल्र्समा १२ टिमको सहभागिता रहने फिजमका सह–सचिव

सागलाई लक्षित गरी विशेष प्रशिक्षण सुरु

काठमाडौं, २९ मंसिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण सुरु गरेको छ ।

इपिएलको प्ले अफमा प्रवेश गर्ने तेस्रो टिम बन्यो काठमाडौं किंग्स

काठमाडौँ । राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्र्तगत भैरहवा ग्लाडीयटर्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौं किंग्सले प्ले अफमा प्रवेश गरेको छ । शनिबार काठमाडौँको कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न भएको पहिलो

लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह ‘अफ्रिकन फुटबलर अफ द इयर’ घोषित

काठमाडाैँ । इजिप्ट तथा लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले लगातार दोस्रो वर्ष अफ्रिकन फुटबलर अफ द इयर अवार्ड जितेका छन् । बीबीसीले हरेक वर्ष प्रदान गर्दै आएको बीबीसी अफ्रिकन फुटबलर अफ द

बाबर हायातले छक्का हानेर आयोजकको गाडीको सिसा फुटाइदिए,  चितवनको पहिलो जित

काठमाडाैं । विराटनगरका लागि हङकङका खेलाडी बाबर हायातले प्रहार गरेको छक्काको बल लागेर आयोजक इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरको गाडीको सिसा फुटेको छ। विराटनगरका लागि उत्कृष्ट प्रर्दशन गरेका हायातकाे छक्का प्रहारबाट अख्तरको गाडीको

प्रदेश १ सरकार र एन्फाबीच सम्झौता, प्रत्येक बर्ष लिग र मुख्यमन्त्री कप फुटबल हुने

तारा आचार्य, विराटनगर, २८ मंसिर । एक नम्बर प्रदेशमा वर्षेनी मुख्यमन्त्री कप प्रदेश नं. १ लिग फुटबल प्रतियोगिता र अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।

उदयपुरमा ज्ञानेन्द्र बान्तवा स्मृति प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण सुरु

विश्वराज तामाङ, उदयपुर, २८ मंसिर । उदयपुरमा शुक्रबारदेखि ज्ञानेन्द्र बान्तवा स्मृति प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको दोस्रो सुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघ उदयपुरको आयोजनामा शुक्रबारदेखि प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता

नेपालमा आयोजना हुने साफ महिला फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौं, २८ मंसिर । सन् २०१९ को मार्चमा नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा घरेलु टोली नेपालले भूटानको सामना गर्ने भएको

सुरेन्द्र, सोनाम, पारस र मायालाई इचंगु नारायण करातेमा स्वर्ण पदक

काठमाडौं,२८ मंसिर । दोश्रो नागार्जुन नगरपालिका मेयरकप कराते च्याम्पियनशीपको पुरुष एकल कातामा मनमैजु डोजोका सुरेन्द्र तामाङ पहिलो भएका छन् । सो प्रतिस्पर्धामा लीबर्टीका करुण बुढाथोकी दोश्रो भए भने आयोजक इचंगु

‘ए’ डिभिजन लिग मनाङले जिते उपाधि पक्का आर्मीको जितले उपाधि होड खुला

काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज हुने एउटा खेलले करीब उपाधिको टुङ्गो लाग्दैछ । साताँै चरणसम्म लिगमा अपराजित टोली मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच

आगामी फागुन २८ देखि हुने महिला साफ च्याम्पियनसिपकाे खेल तालिका सार्वजनिक

काठमाडौँ । आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचाैँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक आज भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)

युरोपा लिग : समूह चरणको अन्तिम खेलमा चेल्सीकाे बराबरी, आर्सनल विजयी

काठमाडाैँ । युइएफए युरोपा लिगको समुह चरणको अन्तिम खेलमा इंग्लिस क्लब चेल्सी बराबरीमा रोकिँदा आर्सनल विजयी भएको छ । नकआउट चरणमा पुगिसकेको चेल्सी समुह चरणको अन्तिम खेलमा एमओएल भिडीसँग दुई

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत जावलाखेल विजयी

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबले सशत्र प्रहरीको एपिएफ क्लबलाई पराजित गरेको छ । हल्चोकस्थित एपिएफको मैदानमा जावलाखेलले एपीएफलाई १–० गोल अन्तरले हराएको

ए डिभिजन लिगः हिमालयन शेर्पालाई हराउँदै संकटा दोश्रो स्थानमा

काठमाडौं, २७ मंसिर । संकटा क्लब शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराउंदै संकटा लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]