Nepa Top
century-bank
खेल

फिफाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै,

फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ फिफाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनका लागि स्विट्जरल्याण्डको जुरिचमा आज हुन लागेको निर्वाचनमा अध्यक्षका लागि पाँचजनावीच प्रतिस्पर्धा हुनेछ ।

साग फुटबलमा विजेता नेपाली खेलाडीलाई रु सात लाख

मोरङ। हालै सम्पन्न साग फुटबलमा स्वर्ण विजेता नेपाली खेलाडीलाई विराटनगरबाट पहिलोपटक रु सात लाख ३४ हजार प्रदान गरिएको छ । विराट गोल्डकप आयोजक समितिका संयोजक राजेन्द्र राउतले बिहीबार बेलुका एक

चैत २४ गते हुने अल्ट्रा म्याराथुन

काठमाडौँ, । गत वैशाखमा गएको विनाशकारी भूकम्पका कारण क्षति भई खुला आकाशमुनि बस्न र पढ्न बाध्य बालबालिकाको भवन निर्माण तथा संरक्षण गर्नका लागि ललितपुरको टौखेलदेखि दोलखासम्म १४५ किमी लामो अल्ट्रा

मध्यपश्चिममा पहिलो पटक ‘रेस्लीङ ’ हुँदै

दाङ,आगामी फागुन २१ देखि दाङकोघोराहीमा हुने “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवंमध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” का क्रममारेस्लीङ खेलको आयोजना गरिने भएको छ ।  रेस्लीङ महाभीडण्त मध्यपश्चिम क्षेत्रमै पहिलो पटक

पदक विजेता खेलाडीलाई नगद सहित सम्मान

काठमाडौँ, भारतमा हालै सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत जुडोमा पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नेपाल जुडो सङ्घले नगदसहित सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार

एपिएफ विराट गोल्डपकको सेमिफाइनलमा

मोरङ, विराट गोल्डपकको तेस्रो क्वाटरलाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीबलको एपिएफ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा एपिएफले आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको

सिनियर फुटबल टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने

काठमाडौँ, तेइस वर्षपछि उपाधिको खडेरीलाई तोडेको नेपाली फुटबल टोलीले करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ । एएफसी वा फिफाको आयोजनामा हुने ठूला प्रतियोगितामा नेपालका सिनियर

अन्धा तथा बहिरा जुडोमा नेपाललाई रजत

काठमाडौँ, । भारतको लखनउमा भएको चौथो अन्धा तथा बहिरा राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपालका मनोज भट्ट र आदित्य शेर्पाले रजत पदक हात पारेका छन् ।   भट्टले ७३ केजी तौल समूहमा

नेमारको पाँच अर्बको सम्पत्ति जफ्त

साओ पाउलो ( ब्राजिल ) । ब्राजिलको एक संघीय अदालतले प्रसिद्ध फुटबल खेलाडी नेमारको पाँच करोड डलर अर्थात् साढे पाँच अर्ब रुपियाँ बरारबरको सम्पत्ति जफत गर्ने आदेश दिएको छ ।

धनगढीमा ट्वान्टी ट्वान्टी क्रिकेट लिग सञ्चालन हुने

यही फागुन २२ देखि चैत १३ सम्म धनगढीमा ट्वान्टी ट्वान्टी क्रिकेट लिग सञ्चालन हुने भएको छ । धनगढी क्रिकेट लिग (डिसिएल) भाग–३ लाई सगरमाथा सिमेन्टले मुख्य प्रयोजकका रुपमा साथ दिने

अाईसीसीले नेपाली क्रिकेटलाई निलम्बन गर्ने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई निलम्बन गर्ने स्पष्ट संकेत दिएको छ । विश्व क्रिकेटको सर्वोच्च निकायले बिहीबार नेपाली क्रिकेटसँग संलग्नहरूलाई पत्र पठाई बाध्यकारी कदम चाल्न आईसीसी अगाडि बढ्नुपर्ने स्थिति

टेबुल टेनिस सङ्घमा पोखरेल

सप्तरी,  । जिल्ला टेबुल टेनिस सङ्घ सप्तरीको शनिबार राजविराजमा सम्पन्न अधिवेशनले पुनः मनोहरकुमार पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।   गठित समितिको उपाध्यक्षमा शङ्करकुमार दास, उमेश

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता

नवलपरासी, नवलपरासीको त्रिवेणी धाममा अन्तर्राष्ट्रिय पुरुष कुस्ती ९दङ्गल० प्रतियोगिता सुरु भएको छ । नागा बाबा लक्ष्मीनारायण मन्दिर नवलपरासीको आयोजनामा आयोजित प्रतियोगिता शनिबारबाट सुरु भएको हो । लोप हुँदै गएको कुस्ती

विराटनगरका खेलाडीले भारतलाई धुलो चटाए

बिराटनगर,रमपम झापा ११ ले विराटनगरमा आजदेखी सुरु विराट गोल्डकप फुटवल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । स्थानीय शहिद रंगशालामा आज भएको उद्घाटन खेलमा पाहुना टिम भारत उडिसाको उडिसा स्टेट फुटबल

स्वर्ण जितेको फुटबल टोलीका सदस्यहरुलाई सरकारले जनही ५ लाख दिने

काठमाडौँ,सरकारले सागमा स्वर्ण जितेको नेपाली फुटबल टोलीका सदस्यहरुलाई जनही ५ लाख दिने घोषणा गरेको छ । बुधबार स्वदेश फर्किएको नेपाली टोलीलाई भब्य स्वागत गरिएको छ । स्वर्ण विजेता खेलाडीहरुलाई नगर
Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]