Nepa Top
century-bank
अर्थ/बाणिज्य

राजस्व संकलन लक्ष्यअनुसार नै, ५ महिनामा १ खर्ब ५९ अर्ब संकलन

काठमाडौं । भन्सार विभागले राजस्व संकलन लक्ष्यअनुसार नै रहेको जनाएको छ । सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा १ खर्ब ५९ अर्ब राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ९९

कोशी करिडोरको समस्या समाधान गर्नसमन्वय  गरिने

काठमाडौँ, २ पुस : कोशी करिडोर प्रसारण लाइन आयोजनामा देखिएको समस्या समाधानका लागि प्रदेश नं १ ले विशेष पहल गर्ने भएको छ । सो प्रदेशका मुख्यमन्त्री शेरधन राईले सुनसरी, धनकुटा,

तमोर नदीमा ¥याफटिङको आकर्षण, साहासिक जलयात्राको अर्को गन्तब्य

कविन्द्र शेर्मा, पाँचथर । पाँचथरका युवाले तमोर नदीमा व्यवसायिक रुपमा ¥याफ्टिङ् सञ्चालन गरी राम्रो आम्दानी लिन थालेका छन् । सँगै, ¥याफ्टिङका कारण तमोर नदी पर्यटकको आकर्षणमा पनि पर्न थालेको छ

¥याफ्टीङ् संचालनमा आएपछि तमोर नदि पर्यटकिय गन्तब्य बन्दै

कविन्द्र शर्मा पाँचथर । पाँचथरका युवाहरुले लाखौ रुपैयाको लगानिमा ¥याफ्टीङ् संचालन गरी मनग्गे आम्दानी गरेका छन् । तमोर नदिमा ब्यबसायिक रुपमै ¥याफ्टीङ् संचाल गरेका युवाहरुले आफुहरु स्वरोजगार मात्र बन्ने नभई

पाँच महिनामा सरकारी खर्च निराशाजनक

काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा सरकारी खर्च निराशाजनक देखिएको छ । संघीय सरकारले बजेट खर्चगर्ने प्रणालीमा सुधार गर्न नसक्दा पूँजीगत बजेट १२ दशमलव चार छ प्रतिशत मात्र खर्च

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउमा कमि आएपछि नेपालमा पनि मूल्य घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघको भनाइ छ । महासंघले सोमबारका लागि

पुस ५ देखि १६ सम्म मेची पर्यटन महोत्सव हुने, इलाममा गत बर्ष भन्दा यसबर्ष दोब्बर पर्यटक भित्रीए

मगलबारे । इलाम जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हुने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार

शेयर बजारः दोहोरो अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर लगानीकर्ता दबाब समूहले कारोवारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो ।

पाँच महिनामा ५२ आयोजनासँग विद्युत् खरीद सम्झौता

काठमाडौँ, २ पुस । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार विद्युत् खरीद सम्झौता

‘मिसन मसुरो’: खर्च २० लाख, उपलब्धि शून्य

बाँके । सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत ‘मिसन मसुरो’ अभियान बाँकेमा प्रभावकारी देखिएको छैन । बाँकेमा यो कार्यक्रमका लागि दुई वर्षमा २०

पूँजीबजार सुधारको माग गर्दै नेप्सेकाे कार्यालयअघि अनशन र नाराबाजी (भिडियाे)

काठमाडौँ । पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले आजदेखि आमरण अनशनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाल स्टक एक्सचेञ्जको कार्यालय बाहिर दबाव समूहका संयोजक हरि ढकाल र सदस्य

पर्यटन प्रवर्द्धनका लागि प्रथम मानाभरा महोत्सव शुरु

ताप्लेजुङ । ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ प्रथम मानाभरा महोत्सव अाइतबारदेखि शुरु भएको छ । आगामी पुस ७ गतेसम्म सञ्चालन हुने महोत्सवको

घ्याङफेदी दुर्घटना : ज्यान गुमाएका परिवारलाई गाउँपालिकाले राहत रकम उपलब्ध गराउने

बेत्रावती ।  नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीको घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई गाउँपालिकाले राहत रकम उपलब्ध गराउने भएको छ । अाइतबार बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले राहत सहयोग स्वरुप

माथिल्लो तामाकोशीको शेयर रकम चोकबाट फिर्ता पाउन

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा शेयर भरेका र अहिले सम्म रकम फिर्ता पाउन नसकेका लगानीकर्ताले चोकबाट फिर्ता पाउने भएका छन् । विक्री प्रवन्धकहरुले आइतबारदेखि चेकमार्फत रकम फिर्ता गर्न थालेका

मेगा बैंकः थ्रीडी सेक्योर प्रविधि सञ्चालन

काठमाडौँ । मेगा बैंक नेपालले इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकका लागि थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । भिसा कार्ड इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’ मा आधारित
Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]