Live
Videos
English
111

ठुलो परिणाममा नक्कली विदेशी नोटको कारोवार गर्ने समूह पक्राउ,अवैध धन्दाको रुटसमेत खुलासा

फाइल फोटो ठुलो परिणाममा नक्कली विदेशी रुपैयाको कारोवार गर्ने समूहलाई प्रहरीले सार्वजनिक गरेको छ । लामो अनुसन्धान पछि पक्राउ परेको यो समूह अहिलेसम्मकै निकै गुणस्तरीय नक्कली नोटका कारोवारी रहेको प्रहरीको दावी छ । उनीहरुको साथबाट प्रहरीले १९ हजार ५ सय अमेरिकी डलर र  १९ लाख ८७ हजार भारतीय रुपैया पनि बरामद गरेको छ । पाकिस्तानी […]

मुख्य समाचार पढ्नुहोस / हेर्नुहोस् / सुन्नुहोस्
kl

सत्ता पक्षीय र प्रमुख प्रतिपक्षी दलविच संवादबाटै आन्दोलनरत दलका माग सम्बोधन गर्ने सहमति

काठमाडौँं, सत्ता पक्षीय दलहरु र प्रमुख प्रतिपक्षी दलले वार्ता र संवादबाटै आन्दोलनरत दलका माग सम्बोधन गर्ने सहमति गरेका छन् ।
prachanda_sad_

प्रचन्डलाई दिन भित्र अदालतमा उपस्थित हुन सर्बाेच्चको आदेश

सर्बाेच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अवहेलना मुद्दामा जवाफ सहित तीन दिन भित्र अदालतमा उपस्थित हुन आदेश दिएको
changu

चाँगुनारायण मन्दिरको पुनर्निर्माण कार्य अझै हुन नसक्दा जीर्ण अवस्थामा

भूकम्पले क्षति पु¥याएको विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको पुनर्निर्माण कार्य अझै हुन नसक्दा जीर्ण अवस्थामा पुगेको छ । मन्दिरको
Kp-Oli-650x345

प्रधानमन्त्री ओलीले आह्वान गरेको सर्बदलिय बैठक आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बाहिस्कारले गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले मोर्चा
pun

सरकार परिवर्तन गर्न भद्र सहमति भएको छ: बर्षमान पुन-

सरकार परिवर्तन गर्न भद्र सहमति भएको छ: बर्षमान पुन । बर्षमान पुन, नेता नेकपा माओवादी केन्द्र
Caption this picture !
13277943_10210059458430814_578575660_n
Muktinath add_final
marketing
rental_nepal
BIBABARI
राजनीति

संविधान संशोधन मोर्चाको मागः अध्यक्ष महतो

rajendra-rr
काठमाडौँ, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त मधेसी मोर्चाको माग संविधान पुनर्लेखन नभई संशोधन भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले संविधानमा जुन जुन धारामा गल्ती छ त्यसलाई सच्याएर संशोधन गरिनुपर्ने बताउनुभयो । अध्यक्ष

CARTOON_NEWS24

अर्थ/बाणिज्य

स्थिर रहेको सुनको भाउ घट्यो

Gold-Final
केही दिनदेखि स्थिर रहेको सुनको भाउ मंगलबार प्रतितोला २ सय रुपैयाँ घटेको छ । मूल्य घटेसँगै सुन मंगलवार ५५ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि  सोमबार सुन ५६ हजार रुपैयाँमा कारोबार भएको थियो
मनोरन्जन

शाहरुखलाई लण्डनमा चिनेनन् फ्यानले,लगेज घिस्य्राउँदै गरेको तस्वीर भयो भाईरल

अभिनेता शाहरुख खानलाई लण्डनको एयरपोर्टमा कसैले पनि चिन्न सकेनन् । चारिंग क्रश स्टेशनमा शाहरुखले आफ्नो लगेज आफै घिस्य्राउँदै गरेका अवस्थामा देखिए । किङ खानको उक्त तस्विरलाई आफ्नै एक फ्यानले खिचेर सामाजीक सञ्जालमा पोष्ट गरेका हुन् । उनले पोष्ट गरेकबा उक्त तस्विर अहिले सोसल मिडियाहरुमा भाईरल बनिरहेको छ । सुपरस्टार खानलाई कुनै माक्स या एक्ट्रा मेकअफ
पत्रपत्रिका

एक व्यक्ति मृत फेला

death-1
सुरुङ्गा (झापा), झापाको बिर्तामोडमा आज एक व्यक्ति मृत फेला परेका छन् । मृतकको नाम थर, वतन खुल्न नसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनी विगत केही समयदेखि बिर्तामोड क्षेत्रमा मागी खाँदै हिँड्ने बताइएको छ । मानसिक सन्तुलन गुमाएका
खेल

क्यानको निलम्बन लम्बियो,अध्ययनका लागि आइसीसीको टोली नेपाल आउने

ICC-and-CAN.jpeg
अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ क्यानको निलम्बन आगामी अक्टोबरसम्म लम्ब्याउने भएको छ । आइसिसीले नेपाल क्रिकेट संघको निर्वाचित कार्यसमितिका अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषदलाई हिजो पत्र पठाएर क्यानलाई निलम्बित गर्नुभन्दा अगाडिको विवादबारे विस्तृत अध्ययन गर्न
स्वास्थ्य
mir4

पत्थरी हुनवाट कसरी जोगीने ?

बदलिँदो खानपान, पानीको कम सेवन तथा व्यायामको अभाव जस्ता कारणहरुले गर्दा मृगौलाको पत्थरी पछिल्लो समयमा आम समस्या बन्दै गएको छ
विश्व
pak ame

अमेरिकाले ड्रोन आक्रमण गरेको भन्दै आक्रोशित पाकिस्तानले दीयो चेतावनी

आफ्नो भूमिभित्र अन्र्तराष्ट्रिय कानुनको उल्लङ्घन गर्दै ड्रोन आक्रमण गरिएको भन्दै पाकिस्तानले अमेरिकाप्रति आक्रोस पोखेको छ । अमेरिकाको व्यवहारले दुई देशबीचको
रोजगार
/;'jfsf] uTnfªsf] 3fF;] d}bfgdf rl//x]sf] rf}F/L . tl:a/ M /d]z nD;fn, /f;;

चौँरीगाईको दूध बेचेर लखपति बन्दै

गत्लाङ (रसुवा), चौँरीगाईको दूध बेचेर मासिक रु एक लाख ५० हजारसम्म कमाइ हुन्छ भन्ने कुरा धेरै मान्छेलाई पत्यार नलाग्न सक्छ
विविध
2222

हावाहुरीले दर्जनौँ विद्यालयका छाना उडायो

बैतडीमा सोमबार साँझ पानीसँंगै आएको हावाहुरीले दर्जनौम् विद्यालयका छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । पाटन नगरपालिकाको ठाँडमा रहेको भूमेश्वर
विचार/विश्लेषण
bimal

हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?

विमल नेपाल  आमा, म सहज अनुमान गर्न सक्छु : तपाईंले नारी भएकै कारण थुप्रैथुप्रै सास्तीको सामना गर्नु भएको छ ।