Nepa Top
century-bank

बर्दियाका ९९ स्वयंसेविकालाई साइक वितरण

बर्दिया । निश्वार्थ सेवामा लागेका स्वास्थ्य स्वयंसेविकाहरुको मनोबल बढाउनका लागि ९९ जना स्वयंसेविकाहरुलाई साइक वितरण गरिएको छ । बर्दियाको बढैयाताल गाउँपालिकाले १५ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा साईकल वितरण गरेको हो ।

स्वयंसेविकाहरुको मनोबल बढाउन र उनीहरुलाई काम गर्ने हौसला मिलोस् भन्ने उद्देश्यले साईकल वितरण गरिएको हो । यस्तै गाउँपालिकाका ९ वटै वडाका १र१ जना उत्कृष्ट काम गर्ने स्वयंसेविकाहरुलाई नगद २ हजारसहित सम्मान गरिएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]