Nepa Top
century-bank

वन मन्त्रालयका मन्त्रीसहित १२ जना पोल्याण्ड भ्रमणमा

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका मन्त्री शक्तिबहादुर बस्नेतसहित १२ जना पोल्याण्ड भ्रमणमा गएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफएससिसी) को २४ औं सम्मेलनमा भाग लिने भन्दै मन्त्रालयबाट लर्को लागेर कर्मचारी पोल्यान्ड पुगेका हुन् ।

आइतबारदेखि जारी सम्मेलनमा दुई सहसचिव, छ उपसचिव र अन्य असम्बन्धित कर्मचारीहरु लर्को लागेर पोल्याण्ड गएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]