Nepa Top
century-bank

उपन्यासमा आधारीत फिल्म ‘समर लभ’को पहिलाे गीत रिलिज

काठमाडाै‌ । युवा उपन्यासकार सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारीत फिल्म ‘समर लभ’को पहिलो गीत रिलिज भएको छ ।साया…’ बोलको रोमान्टिक गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर छ । शब्द तथा संगीत पनि पुष्पनको नै छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई फिचरिङ गरिएको छ ।

नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्मको रोमान्टिक गीतको अधिकांश हिस्सा बिदेशमा छायांकन गरिएको छ ।फिल्ममा उपन्यासमा रहेका प्रमुख पात्रहरु आशिषको भूमिकामा अतित र सायाको भूमिकामा रेवती फिचर्ड छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]