Nepa Top
century-bank

मलेसियन दुतावासद्वारा रोजगारी सम्बद्ध संस्थालाई काम गर्न पत्राचार, सरकार अझै अनिर्णित

काठमाडाैं । मलेसियन दुतावासले मलेसिया रोजगारीसम्बद्ध संस्थालाई काम सुरु गर्न पत्राचार गरेको छ । नेपाल र मलेसियाबीच भएको श्रम समझदारीपछि दुतावासले काम गर्न पत्राचार गरेको हो ।

तर, सम्झौता भएपनि सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीबारे निर्णय नभइरहँदा दुतावासले संस्थालाई काम गर्न पत्रचार गरेको हो । भिएलएन-ओएसी, अध्यागमन सुरक्षा जाँचका लागि आइएससी र स्वास्थ्य परीक्षण सुरु गर्न समेत निर्देश गरेको छ ।

यस्तै, मलेसियन सरकारको स्वीकृतिमा स्थापना भएको र स्तरीय काम गरिरहेकाले सम्झौता अनुसार सेवाग्राही आएको खण्डमा काम सुरु गर्न दुतावासले जनाएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]