Nepa Top
century-bank

जुन गाउँपालिकामा बालकको अन्तिम संस्कारकालागि जमिनसम्म पाइएको थिएन (भिडियो)

हुन न सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकालागि बाढी नयाँ पीडा होइन । वर्षेनी कि त यसले ज्यानै लिन्छ कि त घरबारबिहिन बनाउँछ । वर्षातको समयमा आकाश कालो भयो भने मनै अध्याँरो बनाउनुपर्ने बाध्यता छ ।

गत वर्षको बाढीमा बाढीले यति धेरै बितण्डा मच्चायो कि कोईलाडी ६ का बालक कमल सदालाई अन्तिम संस्कार गर्ने ठाउँसम्म पाइएन ।

जमिननै जलमग्न भएपनि उनका पिताले ती बालकलाई पानीमा बगाएर अन्तिम बिदाई गरेका थिए । आज यो कहालीलाग्दो समय त पार भएको छ तर के यो क्षेत्रको समस्या पार भयो होला त ?







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]