Nepa Top
century-bank

परराष्ट्र मन्त्रीलाई प्रश्नः चीनतिर प्रधानमन्त्री ओलीको बढी चासो किन ? (भिडियो)

प्रधानमन्त्री ओलीले भारतसँग सम्बन्ध सुधारेको भनेपनि चीनप्रति बढी चासो देखिएको प्रष्टै देखिन्छ । बुढीगण्डकी जस्तो ठूला आयोजना चीनतिर दिन चासो देखाउनु अनि भारतले चासो राखेको फास्ट ट्रयाकलाई स्वदेशी लगानीमै बन्नुपर्छ भनेर अड्डी कस्नु यसका केही उदाहरण हो भनिन्छ ।

अर्कोतर्फ भारतमा एक वर्ष भन्दा बढी समयसम्म पनि राजदुत नियुक्त गर्न नसक्नु पनि शंकाको विषय बनेको छ । यी सबै प्रश्नसहित नेपालको परराष्ट्र नीतिका बारेमा परराष्ट्र मन्त्रीसँग गरिएको विशेष कुराकानी ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]