Nepa Top
century-bank

यस्तो बनेर आयो गायिका कमला श्रेष्ठको ‘मोहनी लाएको’ (भिडियोसहित)

काठमाडौं, १९ कात्तिक । गायिका कमला श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युवमा गायिका श्रेष्ठको गीत ‘मोहनी लाएको’ को भिडियो सार्वजनिक भएको हो । गीतलाई न्यु बज्राचार्यले संगीत भरेका छन्, दुर्गालाल श्रेष्ठको शब्द रहेको छ, भने गोपाल रसाइलीले एरेञ्ज गरेका हुन् ।

 

गीतको भिडियोमा शिशिर भण्डारी र अमृता खनालले फिचरिङ गरेका छन् । सन्तोष खनालको निर्देशन बनेको भिडियोलाई सन्जिप श्रेष्ठले सम्पादन गरेका हुन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]