Nepa Top
century-bank

दशैँको बिदामा पनि यी बैंक खुल्लै रहनेछन्, बैंकका शाखाहरु तथा खुल्ने समय हेर्नुहाेस्

काठमाडाैँ । दशैंको बिदामा केही बैंकहरूले पूर्ण बिदा दिए पनि केहीले भने अांशिक रूपमा खुल्लै रहने जनाएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार दशैँमा पनि ग्राहक वर्गकाे सुविधालार्इ ध्यान दिर्इ ती बैंकहरूले विभिन्न शाखा निश्चित समयमा खुल्ने जानकारी दिएका हुन् ।

दशैँकाे बिदामा पूर्ण तथा अांशिक खु्ल्ला रहने बैंक र तिनका शाखा (खुल्ने समयसहित) 

नबिल बैंक

  • उपत्यकाभित्र तिनधारा र ललितपुर शाखा दशै अवधिका सबै दिनमा । असाेज ३० गते महाराजगञ्ज, नयाँ बानेश्वर, त्रिपुरेश्वर र बालाजु शाखा । असाेज ३१ गते न्युरोड शाखा बिहान १० बजे देखि १ बजे सम्म ।
  • उपत्यकाबहिर असोज ३० गते हेटौडा, पोखरा, इटहरी, धनगढी, धरान, नारायणगढ, विराटनगर र बुटवल शाखा १० बजे देखि १ बजे सम्म । असाेज ३१ गते वीरगञ्ज र नेपालगञ्ज शाखा १० बजे देखि १ बजे सम्म ।

स्ट्याण्डर्ड चार्टड बैंक

  • उपत्यकाभित्र असोज ३१ गते र कार्तिक १ गते नयाँ बानेश्वर शाखा, असोज ३० गते र कार्तिक ३ गते लाजिम्पाट शाखा  तथा असोज ३० गते ९ः३० बजेदेखि १२ः३० बजेसम्म न्युरोड शाखा खुल्ला रहने । ललितपुर शाखा कार्तिक १ र ३ गते तथा  बौद्ध शाखा असोज ३१ गते २ बजेदेखि ५ बजेसम्म ।
  • उपत्यकाबाहिर असोज ३० र १ गते विराटनगर र पोखरा शाखा, कार्तिक १ गते नेपालगञ्ज र बुटवल शाखा तथा धरान शाखा असोज ३० गते र ३१ गते ११ बजेदेखि २ बजे सम्म । नारायणगढ शाखा कार्तिक १ गते २ बजे देखि ५ बजे सम्म ।

एनआईसी एशिया बैंक

  • उपत्यकाभित्र असोज ३० र ३१ तथा कार्तिक १ र ३ गते कमलादी, न्युरोड खिचापोखरी र थापाथली शाखा ११ बजे देखि २ बजे सम्म । असोज ३० गते चाबहिल र कलंकी शाखा तथा ३१ गते बालाजु र कोटेश्वर शाखा ११ बजे देखि २ बजे सम्म ।
  • उपत्यकाबाहिर असोज ३० गते धरान, इटहरी, विराटनगर, बिर्तामोड, दमक, जनकपुर, लहान, हपरवन, मलंगवा, बुटवल, नेपालगञ्ज, धनगढी चौरहा, न्युरोड पोखरा शाखा,, असोज ३१ गते विराटनगर, बिर्तामोड, दमक, धरान, इटहरी,  जनकपुर, हरिवन, मलंगवा, गोलबजार, वीरगञ्ज, हेटौँडा, नारायणगढ, बुटवल, नेपालगञ्ज, महेन्द्रनगर शाखा,,  असोज ३१ तथा कार्तिक १ र ३ गते न्युरोड (पोखरा) शाखा ११ बजे देखि २ बजे सम्म ।

सिद्धार्थ बैंक

  • उपत्यकाभित्र हात्तिसार र न्युरोड शाखा असोज ३०, ३१ र कार्तिकको १ र ३ गते खुल्ला रहने । कुमारीपाटी शाखा असोज ३० र ३१ गते ११ बजे देखि २ बजेसम्म ।  तीनकुने शाखा असोज ३० गते २ बजे देखि ५ बजे सम्म ।
  • उपत्यकाबाहिर असोज ३०, ३१ र कार्तिक १ गते विराटनगर र बीरगञ्ज शाखा तथा बुटवल र नारायणगढ शाखा ३० गते मा खुल्ला रहने । दमक, धनगढि, जनकपुर, टीकापुर र घोराही शाखा असोज ३० र ३१ गते ११ बजे देखि २ बजे सम्म तथा भैरहवा शाखा असोज ३० गते २ बजे देखि ५ बजे सम्म मात्र ।

हिमालयन बैंक

  • उपत्यकाभित्र  असोज ३०, ३१ र कार्तिक ३ गते ठमेल शाखा १० बजे देखि १ बजे सम्म, न्युरोड शाखा  ११ बजे देखि २ बजे सम्म र पाटन शाखा १२ बजे देखि ३ बजे सम्म खुल्ला रहने । महाराजगञ्ज शाखा असोज ३० र ३१ गते १२ बजे देखि ३ बजे सम्म ।
  • उपत्यकाबाहिर असोज ३० गते ११ बजे देखि २ बजे सम्म पोखरा शाखा खुल्ला रहने ।

प्रभु बैंक

  • उपत्यकाभित्र असोज ३० गतेदेखि कार्तिक १ गते सम्म बबरमहल, कमलादी, जावलाखेल, गोंगबु, खिचापोखरी र सुर्यविनायक शाखा ११ बजे देखि २ बजे सम्म ।
  • उपत्यका बाहिर जनकपुर, इटहरी, नारायणगढ, दमक, धरान, सिराहा, बुटवल, भैरहवा, पोखरा, नेपालगञ्ज, कलैया, विरगञ्ज, विराटनगर, बाग्लुङ र धनगढी शाखा ।

नेपाल इन्भेष्टमेन्ट बैंक

  • उपत्यकाभित्र दरबारमार्ग शाखा असोज ३० देखि कात्तिक १ गतेसम्म ९ देखि १२ बजेसम्म, कार्तिक २ गते ९ देखि ११ बजेसम्म तथा कात्तिक ३ गते ९ देखि १२ बजेसम्म । पुलचोक शाखा असोज ३० देखि कात्तिक ३ गतेसम्म (टीकाको दिन बाहेक) १२ देखि ३ बजेसम्म । न्युरोड पुतली सडक, ठमेल र कालिमाटी शाखा असोज ३०, ३१ र कात्तिक ३ गते १२ बजेदेखि ३ बजेसम्म । गोंगबु र नयाँ बानेश्वर शाखा असोज ३०, ३१ र कात्तिक ३ गते १ बजेदेखि ४ बजेसम्म । बौद्ध शाखा असोज ३०, ३१ र कात्तिक ३ गते ९ देखि १२ बजेसम्म । बत्तीसपुतली र धुम्बाराही शाखा असोज ३०, ३१ र कात्तिक ३ गते १० बजेदेखि १ बजेसम्म । सिपाडोल शाखा असोज ३०, ३१, कात्तिक १ र ३ गते १०ः३० देखि १ः३० गतेसम्म । कीर्तिपुर शाखा असोज ३०, ३१, कात्तिक १ र ३ गते ११ बजेदेखि १ बजेसम्म ।
  • उपत्यकाबाहिर वीरगञ्ज, भैरहवा, बुटवल, बिराटनगर, चिप्लेढुङ्गा पोखरा र जनकपुर शाखा असोज ३० र ३१ ग्ते १० बजेदेखि १ बजेसम्म । नारायणगढ र नेपालगञ्ज र धनगढी शाखा असोज ३० गते १० देखि १ बजेसम्म । लेकसाइड शाखा (पाेखरा) कात्तिक ३ गते १० देखि १ बजेसम्म ।

सानिमा बैंक

  • उपत्यकाभित्र कुमारीपाटी, न्युरोड, सुर्यविनायक शाखा असोज ३० र ३१ गते ११ बजे देखि २ बजे सम्म ।
  • उपत्यकाबाहिर इटहरी, दमक, धनगढी नारायणगढ, नेपालगञ्ज, पोखरा, बिर्तामोड, विराटनगर, बुटवल, लालबन्दी, बीरगञ्ज, सुर्खेत र हेटौडा शाखा असोज ३० र ३१ गते ११ बजे देखि २ बजे सम्म ।

एनएमबी बैंक

  • उपत्यकाभित्र कान्तिपथ शाखाबाट दशैँटीकाकाे दिनबाहेक सबै दिन बिहान ११ बजेदेखि २ बजेसम्म ।
  • उपत्यकाबाहिर टीकाको दिनबाहेक सबै दिन उर्लाबारी, फिदिम, विराटनगर, बुटवल ट्राफिक चोक, नेपालगञ्ज शाखा  ११ बजे देखि २ बजेसम्म । बिर्तामोड शाखा असोज ३० र ३१ गते, तिहारमा कार्तिक २१ र २२ गते र धनगढी शाखा असोज ३० र ३१, कार्तिक १ र ३ गते ११ बजे देखि २ बजेसम्म ।

सनराइज बैंक

  • उपत्यकाभित्र गैरीधारा शाखा असोज ३० देखि कार्तिक ३ गते सम्म १२ बजे देखि २ बजेसम्म । गाबहाल शाखा असोज ३० गते देखि कार्तिक ३ गते सम्म १० बजेदेखि १२ बजेसम्म । भक्तपुर शाखा असोज ३० र ३१ गते ११ बजेदेखि १ बजेसम्म ।
  • उपत्यकाबाहिर वीरगञ्ज असोज ३१ गते देखि कार्तिक २ गते सम्म तथा विराटनगर, पोखरा, नारायणगढ शाखा असोज ३० र ३१ गतेसम्म । गाइघाट शाखा असोज ३० गतेदेखि कार्तिक १ गते सम्म १० बजेदेखि १ बजे सम्म ।

जनता बैंक

  • उपत्यकाभित्र नयाँ बानेश्वर शाखा असोज ३० गते र न्युरोड शाखा ३१ गते खुल्ला रहने ।
  • उपत्यकाबाहिर असाेज ३० र ३१ गते वीरगञ्ज, नारायणगढ, मिलनचोक बुटवल, भैरहवा, धनगढी, महेन्द्रनगर शाखा तथा घोराही शाखा ३० गते १० बजेदेखि १ बजेसम्म ।

सेञ्चुरी कमर्सियल बैंक

  • उपत्यकाभित्र पुतलीसडक शाखा असोज ३०, ३१ र कार्तिक ३ गते ११ बजेदेखि ३ गते सम्म । न्युरोड शाखा असोज ३० र ३१ गते १ बजे देखि ४ बजे सम्म । मानभवन शाखा असोज ३० र ३१ गते १० बजे देखि १ बजे सम्म ।
  • उपत्यकाबाहिर धुलिखेल, पोखरा, विराटनगर, इटहरी, विर्तामोड, बीरगञ्ज, जनकपुर बुटवल, भैरहवा, नेपालगञ्ज, धनगढी शाखा असोज ३० र ३१ गतेसम्म । टिकापुर शाखा असोज ३०, ३१ र कार्तिक ३ गते ११ बजेदेखि २ बजेसम्म ।

माछापुछ्रे बैंक

  • उपत्यकाभित्र असाेज ३० गते लाजिम्पाट र न्युरोड शाखा, ३० र ३१ गते नयाँ बानेश्वर शाखा । भक्तपुर, न्युरोड, पुतलीसडक शाखा असोज ३१ गते ११ बजे देखि २ बजे सम्म ।
  • उपत्यकाबाहिर भैरहवा र बनेपा शाखा असोज ३० र ३१ गते ९ बजे देखि १२ बजे सम्म । वीरगञ्ज शाखा असोज ३० र ३१ गते तथा बुटवल, दमौली र इटहरी असोज ३० गते तथा जनकपुर शाखा असोज ३० र ३१ गते ११ बजे देखि २ बजेसम्म ।

एभरेष्ट बैंक

  • उपत्यकाभित्र मात्र न्युरोड शाखा र बानेश्वर शाखा बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म ।

सिटिजन्स बैंक

  • उपत्यकाभित्र दरबार मार्ग, बौद्ध, न्युरोड, कुमारीपाटी कोटेश्वर, कंलकी, भक्तपुर शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि २ बजेसम्म, दरबारमार्ग, न्युरोड, कंलकी शाखा कार्तिक १ र ३ गते बिहान ११ बजे देखि २ बजेसम्म ।
  • उपत्यकाबहिर असोज ३० र ३१ गते विराटनगर, विर्तामोड, इटहरी, बीरगञ्ज, जनकपुर, नारायणगढ, हेटौडा, पोखरा, सुर्खेत, नेपालगञ्ज, बुटवल, धनगढी महेन्द्रनगर र घोराही शाखा  बिहान ११ बजे देखि २ बजेसम्म । कार्तिक १ र ३ गते वीरगञ्ज शाखा बिहान ११ बजे देखि २ बजेसम्म ।

नेपाल बङ्गलादेश बैंक

  • उपत्यकाभित्र बानेश्वर शाखा र बिजुलीबजार शाखा असोज ३० र ३१ तथा कार्तिक १ र ३ गते विहान १० बजे देखि १२ बजेसम्म । कमलादी शाखा पनि असोज ३० र ३१ गते तथा कार्तिक १ र ३ गते विहान ११ बजे देखि १ बजेसम्म ।
  • उपत्यकाबाहिर असोज ३० र ३१ तथा कार्तिक १ र ३ गते विराटनगर शाखा र नेपालगञ्ज शाखा बिहान ११ बजे देखि १ बजेसम्म ।






Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]