Nepa Top
century-bank

फिरोजको गीतमा भिमफेदी गाईज फिचर्ड (भिडियो)

काठमाडौ । गायक फिरोज बस्नेतको आवज, शव्द र संगीतमा ‘आइन त्यसै परदेश’ बोलको गीत सार्वजनिक भएको छ ।

 गीतमा पुरुसोत्तम सुबेदीको एरेन्ज छ भने अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको भिडियोमा भिमफेदी गाईजका साथ मन्जु, सपना, बुद्ध्, सुशान्तसँगै गायक स्वयम पनि फिचर्ड भएका छन् । भिडियोमा पवन सुस्लिङ्गको सम्पादन तथा निर्मल लामाको निर्देशन रहेको छ ।

उदयपुर गाइघाटका फिरोजले पास्र्व गायनमा समेत आवाज भरिसकेका छन् ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]