Nepa Top
century-bank

‘म ट्वाइलेटमा गएर दक्षिणा गन्थेँ’ : दिपाश्री ( भिडियो )

काठमाडौँ । नेपाली हाँस्यक्षेमा निकै रुचाइएको नाम हो अभिनेत्री दिपा श्री निरौला । दिपाश्री र दिपकराज गिरिको जोडिलाई टेलि सिरियल तितो सत्यमा खुवै रुचाइएको थियो ।

दिपकराज गिरिसँग नाम जोडिएर बेलाबेलामा चर्चामा आइरहने दिपा यतिबेला चलचित्र निर्देशनमा जमेकि छिन् । छक्का पञ्जा, छक्का पञ्जा२ लाई दर्शकले निकै रुचाएका थिए । कमेडी जनरामा बनेकको चलचित्र छक्का पञ्जा र छक्का पञ्जा२ दुबैले नेपाली वक्सअफिसमा सबैजसो रेकर्ड तोड्यो । यतिबेला दिपाश्री निर्देशित छक्का पञ्जा३ घटस्थापनाबाट प्रर्दशनमा आएको छ ।

उनीसँगको जम्काभेटमा हामीले नयाँ चलचित्र छक्का पञ्जा३ र उनको दशै अनुभव विशेष फन टकमा कुरा गरेका छौ । हेर्नुहोस उनीसँग गरिएको फन टक ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]