Nepa Top
century-bank

थप रहस्यमय बन्दै निर्मला पन्त प्रकरण: अधिकारकर्मीले पनि ज्यानको सुरक्षा मागे (भिडियो)

काठमाडौं, २९ भदौ । निर्मला पन्त यो देशकै छोरी हुन् भन्ने सत्य किन भुल्दैछौं हामी ? के हाम्रा छोरी चेलीले जस्तै उनले पनि न्याय पाउनु पर्दैन ? सरकारप्रति कुनै कटाक्ष र पूर्वाग्रह होइन तर यो २ महिनाको समयमा पनि सत्यतथ्य बाहिर ल्याउन नसक्ने यो कस्तो बेवास्ता हो ? निरिहता हो ?

परिस्थिति यति असहज हुँदै गएको छ कि आज निर्मला पन्तका पक्षमा बोल्ने अधिकारकर्मीले पनि असुरक्षाको महशुष गरेको भन्दै सुरक्षाको माग गरे । आखिर यस्तो असुरक्षा भएको भए राज्य किन गम्भिर बन्न सकेको छैन । बेलैमा सचेत भएर सत्यतथ्य बाहिर ल्याउन अझै बिलम्ब गरे यो तय छ सत्ताको मात्र होइन देशकै दुर्दशा देख्नुपर्नेछ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]