Nepa Top
century-bank

अभिनेता हरिवंश आचार्यकाे मार्मिक गीत ‘म दुखीलाई जे गरे नि, दुख लाग्दैन ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । अभिनेता हरिवंश भन्नसाथ रोमान्टिक वा हास्य भावको गीत सम्झने गरिन्छ । उनले थुप्रै गीत गाएका छन्, जसमा हास्यरस मिसिएकै हुन्छ । तर, यसपाली उनले मार्मिक गीत बजारमा ल्याएका छन् ।

उनकाे गीत मात्रै मार्मिक होइन, उनी पनि भावभंगीमा पनि गंभिर देखिन्छ । यसपाली भने अभिनेता आचार्यले आफ्नै शब्द, संगीत र स्वरमा ‘जे भने नि हुन्छ’ बोलको गीत लिरिकल भिडियो सार्वजनिक गरेका छन् ।

भिडियाे-

अभिनेता आचार्यको उक्त गीतलाई सुदन केसीले सुदन केसीले निर्देशन गरेका हुन् । जीवन थापाले सम्पादन रहेकाे उक्त गीतको भिडियोलाई दिर्घ गुरुङलेे खिचेका हुन् । मह संचारले प्रस्तुत गरेको यो म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]