Nepa Top
century-bank

महान चाँड हरितालिका तीज २०७५

काठमाडौं । हिन्दू महिलाको महान चाड हरितालिका तीज धुमधामका साथ मनाईको छ ।

सौभाग्यको प्रतिक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला शिवको पूजाअर्चना गरेर वर्षभरिको दुःख विर्सेर तीजको रौनकमा रमाएका छन् । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नारी शक्तिलाई बोकेको छ भने धार्मिक महत्वले यसलाई थप महत्वको पर्व बनाउँदै आएको छ ।

गीतसंगीतलाई जोगाउन हाम्रो दाइत्व हो । त्यस्तै धेर चर्चित गीतहरु फिल्मलाई दिसकेकी गायिका मिना निरौला संगको यो कुराकानी हर्नुहोस् ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]