Nepa Top
century-bank

फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक

काठमाडौँ । फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक गरेको छ ।

निर्माता सन्तोष सेनको निर्माण रहेको फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको हो । बाल मनोविज्ञानमा आधारित फिल्मको ट्रेलरमा मुख्य कलाकार आयुव सेनको फिचर रहेको छ । सस्पेन्स थ्रिलर ट्रेलरमा एक बालक र आमाप्रतिको मायालाई देखाएको छ । फिल्मलाई यम थापाले निर्देशन गरेका छन् ।फिल्ममा उन कै लेखन रहेको छ ।

फिल्ममा आयुवको साथै शारुख ताम्राकार, अश्लेशा ठकुरी, कुसुम गुरुङ लगायतका कलाकारको अभियान रहेको छ । फिल्मलाई भदौ १५ गते प्रदर्शनको मिति तोकिएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]