Nepa Top
century-bank

भदौ एक गतेदेखि सरकारी कार्यलय शनिबार पनि खुल्ने

दाङ । सरकारी कार्यलय शनिवार पनि खुल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले विदाको दिन पनि कार्यालय सञ्चालन गर्न लागेको छ। सेवाग्राहीलाई सेवा दिनको लागि हप्ताको सातै दिन कार्यालय सञ्चालन गर्न लागेको हो । भदौ एक गतेदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय शनिवार पनि खुल्ने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए ।

स्वयम्सेवी रुपमा शनिवार विहान ११ बजेदेखि २ बजेसम्म जिल्ला प्रशासन कार्यालय सञ्चाल गर्ने श्रेष्ठले जानाए।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]