Nepa Top
century-bank

प्रदेश नं २ काे सभामा आकस्मिक कोषबारे छलफल

महेन्द्रनगर, धनुषा । प्रदेश २ को प्रदेशसभा बैठकमा आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफल सम्पन्न भएको छ ।

आर्थिक तथा योजनामन्त्री विजय यादवले आज प्रदेश आकस्मिक कोष समबन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत विधेयकमाथि सभामुख सरोज यादवले सैद्धान्तिक छलफल तथा विचार प्रस्तुत गर्न आह्वान गरेपछि छलफल भएको थियो । प्रदेशसभाको अर्को बैठक साउन ३० गते ११ बजे बस्नेछ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]