Nepa Top
century-bank

सात तस्वीरमा मिरुना मगर

काठमाडौं । ‘लाल पूर्जा’बाट नेपाली फिल्म उद्योगमा आफ्नो करियर सुरु गरेकी अभिनेत्री हुन् मिरुना मगर । अभिनेत्री मिरुनालाई निर्माता माधव वाग्लेले ‘लाल पूर्जा’बाट अभिनयमा भित्र्याएका हुन् । सो फिल्मले खासै कलेक्शन गर्न नसके पनि अभिनेत्री मिरुनाको अभिनयले भने तारिफ पायो ।

अहिले सोही अभिनेत्री मिरुना अभिनित फिल्म ‘रोजी’ को पहिलो गीत सार्वजनिक भएको छ । करियर बनाउन अभिनयमा हामफालेकी मिरुना बेलायतमा हुर्किएकी हुन् । साथै उनले स्नातकसम्मको अध्यायन पूरा गरेकी छन् ।

 

तस्वीरः अभिनेत्री मिरुनाको फेसबुक वालबाट

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]