Nepa Top
century-bank

चरा जस्तै उड्ने दिनेश सुनार…जस्ले राखे दुई विधामा ‘गिनिजबुकमा नाम

काठमाडौँ । दिनेश सुनार नेपाली पार्करको रुपमा परिचित नाम हो । सशस्त्र प्रहरीका जवान दिनेश सुनार सामान्य जिम्न्यास्टिक खेलाडीका रुपमा परिचित हुदाँहुदै यतिबेला भने उनमा परिचय थपिएको छ ‘पार्कर दिनेश’ । पार्कर जिम्न्यास्टिकको परिस्कृत नाम हो । यो कला हेर्दा सामान्य जस्तो देखिन्छ तर हामीले सोचे भन्दा कयौ गुण असामान्य छ ।

पहाडका गोरेटो र बगरमा उफ्रिने, उल्टिने दिनेश त्यहि निरन्तरताबाट यतिबेला गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुईपटक नाम दर्ता गराउन सफल भएका छन् । केही महिना अघि मात्र तालिमका लागि अमेरिका समेत पुगेर फर्किएका छन् उनी । वल्र्ड फ्रि रनिङ पार्कर फेडेरशनले निम्तोमा उनी अमेरिकाको फ्लोरिडा पुगेर वल्र्ड च्याम्पियनशीपमा सहभागिता जनाएका थिए ।

दोस्रो वल्र्ड रेकर्डको बारेमा चाडै प्रेसमिट गरेर जानकारी गराउने तयारी उनको छ । यसै विषयमा हामीले पार्कर दिनेश सुनारसँग फन टकमा कुरा गरेका छौ । हेर्नुहोस उनीसँग गरिएको फन टक……( फन टक )







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]