Nepa Top
century-bank

श्रीमान कानुनको आँखामा लागाईएको कालो पट्टी खोल्न मिल्दैन ? (भिडियो)

काठमाडौं । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गर्नु आश्चर्यजनक नभएको बताएका छन् ।

उनले प्रधानन्यायाधीश अस्वीकृत हुनुले पनि केही हदसम्म न्यायिक विकृति कम गर्ने विश्वास व्यक्त गरेका छन् । न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती ‘इस्यु अफ द डे’ कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश जोशीले यस्तो बोलेका हुन् ।

बाँकी अंश भिडियोमा हेर्नुहोस्ः

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]