Nepa Top
century-bank

मन्त्री बोलाएर प्रधानमन्त्री ओलीले भने – सिन्डिकेट अन्त्य गर्नु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई सार्वजनिक यातायातमा सिन्डिकेट पुर्ण रुपमा अन्त्य गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार कार्यालयमा बोलाएर सिन्डिकेट अन्तय गर्न चलिएका कदम प्रभावकारी हुन नसकेकोमा असन्तुष्टि जनाउँदै त्यस्ता कदम फितलो नबनाउनसमेत मन्त्री महाासेठ र सचिव अधिकारीलाई सचेत गराए । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]