Nepa Top
century-bank

यस्तो बन्यो ‘‘साली कस्को भेनाको’ को ट्रेलर

काठमाडौं । फिल्म ‘साली कस्को भेनाको’को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जन्रामा बनेको यो फिल्म रजनी गुरुङ, मरिश्मा पोखरेल, सुष्मा कार्की, विल्सन विक्रम राई, वुद्धि तामाङ, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ लगायत कलाकारको मुख्य भूमिका छ ।

निर्माण पक्षका अनुसार फिलम रमाइलो बनेको हुनाले दर्शकले मन पराउने विश्वास रहेको छ । यो फिल्म भदौ २९ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ । फिल्मलाई भद्र भुजेलले निर्माण गरेका हुन् ।

मुभिङ पिक्चर्स प्रालिको ब्यानरमा बनेको यो फिल्ममा दिर्घ गुरुङको छायांकन, पुष्प आचार्यको लेखन, बनिष शाहको सम्पादन हरेको छ ।

फिल्मलाई रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याछ्यो, काजिमान श्रेष्ठ, कमला भट्टराई, मुक्ति अधिकारीले निर्माण गरेका हुन् ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]