Nepa Top
century-bank

कस्ता छन् नेपाली सेलिव्रेटिका छोराछोरीहरु ? (भिडियो सहीत)

पुराना धेरै सेलिब्रेटिहरु हराउन थालेका छन् । कोही घरजम गरेर बसेका छन् त कोही विदेश पलायान भएका छन् । नया पुस्ताहरुको आगमन दिनप्रति दिन भइरहेको छ । यसै क्रममा नेपाली चलचित्रकर्मी अर्थात सेलिब्रेटिहरुका छोराछोरीहरु पनि यस क्षेत्रमा आउने क्रम जारी छ । कतिलाई चिन्छौ कतिलाई चिन्न गारो छ । धेरैको जिज्ञासा हुन सक्छ हाम्रा नेपाली सेलिब्रेटिका छोराछोरी कस्ता होलान र कहाँ छन् होला ?? हामीले यस विषयमा एक भिडियो रिर्पोट तयार पारेका छौ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]