Nepa Top
century-bank

खाना होइन दाना खुवाउने राजमार्गका होटलमा कडा कदम । त्रिशुली धमिल्याउन दिन्न ।

काठमाडाैँ । राजमार्गमा ओहरदोहर गर्दा खाना खान पनि डराउनुपर्छ । पेट भर्ने भन्दा पनि पेट दुख्ने समस्या देखिन्छ । दाना जस्तो खाना खुवाउने होटलवालाले मनग्य कमाए तर सेवाग्राहीलाई मुखमा गाँस हाल्न पनि डराउनु पर्ने भयो ।

अब यसमा जनप्रतिनिध के गर्दैछन् । त्रिशुलीमा जहिले धमिलो ? के अब यसमा सुधार हुँदैन ? विकासका नाममा स्थानीय तहमा भएको मिलोमतो र अनियमिततालाई कसरी नियन्त्रण गर्ने ?

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]