Nepa Top
century-bank

चलचित्र छक्का पञ्जा ३ कस्तो बन्दै छ ?? दिपाश्री …

काठमाडौँ । नेपाली हाँस्यक्षेमा निकै रुचाइएको नाम हो अभिनेत्री दिपाश्री निरौला । दिपाश्री र दीपकराज गिरीको जोडीलाई टेलिसिरियल तीतो सत्यमा खुवै रुचाईएको थियो । दीपकराज गिरीसँग नाम जोडिएर बेलाबेलामा चर्चामा आइरहने दिपा यतिबेला चलचित्र निर्देशनमा जमेकि छिन् । छक्का पञ्जा, छक्का पञ्जा २ लाई दर्शकले निकै रुचाएका थिए । कमेडी शैलीमा बनेको चलचित्र छक्का पञ्जा र छक्का पञ्जा २ दुबैले नेपाली वक्सअफिसमा सबैजसो रेकर्ड तोड्यो । यतिबेला दिपाश्री पुनः छक्का पञ्जा ३को निर्देशनमा छिन् जुन चलचित्र छांयाकनको क्रममा छ । उनीसँगको जम्काभेटमा हामीले नयाँ चलचित्र छक्का पञ्जा ३ र उनको निर्देशन यात्राको बारेमा कार्यक्रम फन टकमा कुरा गरेका छौ । हेर्नुहोस उनीसँग गरिएको फन टक…।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]