Nepa Top
century-bank

आफ्नै छोरा सलोनले बुबा शोभितलाई समय नदिएपछि….(भिडियोसहित)

काठमाडौँ । शोभित बस्नेत कलाकार तथा निर्देशकका रुपमा परिचित नाम हो । कुनै समय चलचित्रको नायक बन्ने सपना बुनेर चलचित्र क्षेत्रमा प्रवेश गरेका उनी तर निर्देशका रुपमा परिचित छन् ।

यस क्षेत्रमा लागेका बस्नेतले करिव करिव ३दर्जन चलचित्रहरु निर्देशन गरिसकेका छन् साथै केही चलचित्रहरुमा आफै अभिनय पनि गरेका छन् । आफ्नै छोरोलाई लिएर पछिल्लो समय चलचित्र ‘बाबु बान्छा’ बनाएका छन् । चलचित्र यहि असार २९गतेबाट देशभर प्रर्दशनमा आउँदै छ ।

उनीसँग हामीले कार्यक्रम फन टकमा उनको चलचित्र यात्रा, अभिनय, निर्देशन र पछिल्लो चलचित्र बाबु कान्छाको बारेमा कुरा गरेका छौ ।

बाँकी भिडियोमा हेर्नुहोस्..







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]