Nepa Top
century-bank

ब्राजिलकी फ्यान मोडल प्रिया

रसियामा जारी ‘विश्वकप फुटबल २०१८’को रौनकले नेपालीलाई पनि छोएको छ । आ–आफ्नो टिमको जर्सी लगाएर शहरमा यूवायूवतीको हिडिरहेको देखिन्छ ।

विश्वकप फुटबलले नेपाली कलाकर्मीहरुलाई पनि छोएको छ । नेपाली मोडलिङको क्षेत्रमा उदाउँदै गरेकी मोडल प्रिया कंडेललाई पनि फुटबलको क्रेजले छपक्कै छोएको छ । यसपटक उनले ब्राजिलको सपोर्ट गर्दै ब्राजिलको टिसर्टमा फोटोसुट नै गराएकी छिन् ।

आफूले सपोर्ट गरेको टिमको जर्सी खास लागेकोले फोटोसुट नै गराएको प्रिया बताउँछिन् । प्रियाले आफू पहिलेदेखि ब्राजिलको फ्यान भएको र यसपटकको विश्वकप ब्राजिलले नै जित्ने दाबी गर्छिन् । हेरौँ ब्राजिलको जर्सीसँग प्रियाको अनौठो मोह र तस्विरहरु :

 







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]